फ्रान्स
फ्रान्समा आमहडतालले जनजिवन प्रभावित, पर्यटकलाई सास्ति (फोटोहरु हेर्नुस्)

फ्रान्स सरकारले घोषणा गरेको वृद्ध भत्ता कटौती र निवृत्तिभरणमा असन्तुलित वितरणका विरुद्ध मजदूर युनियन र सर्वसाधारण मिलेर आव्हान गरेको आमहडतालमा आज लाखौंले सहभागिता जनाए । हडतालले गर्दा आज फ्रान्सको जनजीवन अस्तव्यस्त बन्यो ।...
फ्रान्समा भोलीदेखि आम हडताल; यातायात, स्वास्थ्य, प्रहरी, प्राधिकरण, शिक्षा क्षेत्रका सबैको सहभागिता

सरकारले अगाडि सारेको मूलत : पेन्शन सुधारको प्रस्तावका बिरुद्द फ्रान्समा भोलि पाँच डिसेम्बरका दिन आम हड्ताल आव्हान गरिएको छ । यसमा बिद्दुत प्राधिकरण, स्वास्थ्य, स्कूल, क्याम्पस, फ्रान्सको सबैभन्दा ठूलो मजदूर युनियन सिजिटी, यातायात, बैंक, अग्नी रक्षक, सरकारी...
यात्रापछिपनि गिजोलिरहने ति समुद्री क्षण (दोस्रो भाग)

-सुधिर राणा / फ्रान्स ब्रतान्य को कुइम्पेर् स्टेशनमा ओर्लेपछि अझै ३० मिनेटको बाटो रहेछ बेनोदेसम्म पुग्नलाई । पेरिसबाट उत्तर पश्चिम पर्ने एटलांटिक महासागरको किनारमा अबस्थित सुन्दर र शान्त पर्यटकिय स्थल हो, बेनोदे । शान्त तट मन पराउनेहरुको...
यात्रामापनि घरि घरि जिस्काउन आइरहने ति पात्र

-सुधिर राना / पेरिस, फ्रान्स यूरोपको बेफूर्सदिलो जीवन । काम । घर । फेरि काम । बाँक़ी रहेको अलीकती समय सामाजिक संघ संस्थाको कार्यक्रम मै व्यस्त भइन्छ । यसैगरी दिन, हप्ता, महीना हुँदै बर्ष बितेको पत्तै हुँदैन...
एनआरएनए फ्रान्सको नेत्रित्वमा नरेन्द्र शाही

हिजो आ इतवार गैह्र आवाशिय नेपाली संघ (एनआरएनए) फ्रान्सको निर्वाचन भयो । त्यसबाट नरेन्द्र शाही अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनीसितै उनको सिंगो टोली निर्वाचित भएको छ । शाहीले प्रतिद्वन्द्वी हरि सापकोटालाई पराजित गरे । जित...
एन आर एन ए फ्रान्सका महासचिव शाहीद्वारा पूर्व यूवा संयोजक पौडेललाई ज्यान मार्ने धम्की
एन आर एन ए फ्रान्सका वर्तमान महासाचिव नरेन्द्र शाहीले निवर्तमान यूवा संयोजक नितेश पौडेलमाथि कुटपिट र हत्यासमेत गरिदिने धम्की दिएका छन् । फ्रान्सको मूलाँ भन्ने ठाउँमा एक नेपालीको रेस्टुरेन्टमा पुगेका बेला संस्थापन पक्षका करिब दश ब्यक्तिकै सामुन्ने...
“आर्थिक अपारदर्शिता,बिधान बिपरित सदस्यता बितरण एन आर एन ए फ्रान्सको ठूलो कमजोरी” – निवर्तमान यूवा संयोजक पौडेल

एन आर एन ए फ्रान्सको निर्वाचन नजिकिँदै जाँदा गत दुई वर्षभित्र भएका बेथिति, आर्थिक अपारदर्शिता, कार्य समितिको निर्णय अधिकारमाथि बाहिरबाट हस्तक्षेप, हाल सदस्यता नविकरणमा भैरहेका बिधान बिपरित कार्य लगायतका विषयहरु सतहमा आइरहेका छन् । यस्ता विषयहरु कार्य...
कार्यक्रमको खर्च र आम्दानी छ, बिलनै उपलब्ध गराउन संभव होला र ?

एन आर एन ए फ्रान्सको आगामी अधिवेशन नजिकिँदै गर्दा सतहा धेरै तर्कबितर्क, आपत्ती, चाख, गुनासा र विषयहरु उत्रिएका छन् । गुनासा, आरोप प्रत्यारोपले सामाजिक सन्जाल छरपस्ट भएको छ । बिद्दमान कार्य समितिको कार्यशैलीप्रति ठूलो असन्तुस्टि छ ।...
एन आर एन फ्रान्सलाई सुधार्ने प्रतिबद्दतासहित उत्रिए खड्का

लामो समयदेखि एन आर एन ए फ्रान्स खोपीको देउता जस्तै बनेको छ । खोपीको देउताले केहि गर्ला कि भन्ने विश्वास लाग्ने । फालिहाल्नपनि नसकिने किनकि त्यो देउता न हो । एक न एक दिन काम लागिहाल्छ कि...



