मिडिया

स्वस्थ मानिसलाई कोरोना संक्रमितभन्दै प्रचार गरेपछि पत्रकार महासंघभित्रै लफडा, सचिवले दिए राजिनामा

अप्रिल १५, २०२०

नेपाल पत्रकार महासंघ युरोपको आधिकारिक फेसबूकबाट सोमबार स्पेनमा कोरोना भाइरस र त्यहाँका नेपालीका बारेमा लाईभ प्रशारण थियो । स्पेनका नेपालीको बारेमा जानकारि दिँदा बक्ता उत्तर कुमार राइले भुलबस स्पेनको बार्सिलोना निवासी गोपाल रेग्मीलाई कोरोना भाइरस संक्रमितका रुपमा...

अफ्रिकी मुलुकका पत्रिकाको एकै स्वर “युरोपेलीले हाम्रो देशमा कोरोना फैलाए”

मार्च २१, २०२०

अफ्रिकी मुलुकहरुले युरोपेली मुलुकका नागरिकले आफ्नो देशमा कोरोना फैलाएको आरोप लगाएका छन् । युरोपेली मुलुकहरु जर्मनी, फ्रान्स, ईटाली, स्पेनलगायतका मुलुकमा कोरोना भाईरस फैलिएपछि ति देशका नागरिकहरु अफ्रिका आउन लागेको आरोप तिनले लगाएका हुन् ।...

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल ‘इन्जा’ युरोप कमिटी चयन

डिसेम्बर २८, २०१९

ईन्टरनेशनल नेटवर्क फर नेपाली जर्नालिस्ट (इन्जा) को युरोप कमिठी चयन भएको छ । ईन्जाको अमेरिकास्थित केन्द्रिय कार्यालयबाट आज सार्वजनिक गरिएको प्रेस बिज्ञप्तीका अनुसार पत्रकार ददि सापकोटा (फ्रान्स) को अध्यक्षतामा ईञ्जा युरोपको चयन भएको हो ।...

पीत पत्रकारिता

डिसेम्बर २६, २०१९

–मोहविक्रम सिंह सरकारले प्रेस काउन्सिलसम्बन्धी विधेयक संसदमा प्रस्तुत गर्दा प्रेस स्वतन्त्रतामाथि अनावश्यक नियन्त्रण गर्ने र पत्रकारहरूमसजायको प्रावधानहरू समेतको हामीले विरोध गरेका थियौँ र हाम्रो त्यो मत अहिले पनि कायम छ । तर, त्यसको अर्थ वा प्रेसको स्वतन्त्रताको...

कालीजको लालचमा नलेखिएको ऐतिहासिक धरोहरको समाचार

मे २१, २०१९

-लक्ष्मण थापा / नेदरल्याण्डस यतीबेला सरकारले नेपाल मिडिया काउन्सिल सम्बन्धि कानुनलाई संम्शोधन र एकीकरण गर्न बनेको बिधेक प्रतिनिधि सभामा पेश गरेसँगै हाम्रो समाजमा ठुलो बहस शुरु भएको छ । एक थरीले यो सरकार अधिनाएकबाद तर्फ उन्मुख भएको...

मेडियाको वार्षिकोत्सव भाँड्नैकालागि कम्मर कसेर सामूहिक वक्तब्य ?

जुलाइ २२, २०१८

नेपाली समूदाय र अझ त्यसमापनि बेलायतक्मा लोकप्रिय छ, अनलाईन मेडिया नेपालब्रिटेन डटकम । यसले हरेक केहि न केहि विशेष तरिकाले आफ्नो वार्षिक कार्यक्रम गर्छ । हरेक वर्ष यस्तो कार्यक्रम गर्दा धेरै खुशि हुन्छन् । केहिलाई डाह, ईर्ष्या...

जनसंपर्क समिति युरोप र पत्रकार महासंघ युरोपबिच सहकार्य र एकताको सहमति

जुलाइ ९, २०१८

नेपाली कांग्रेसको प्रवाशस्थित भात्रि संगठन नेपाली जनसंपर्क समिति र नेपाली पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ युरोप शाखाबिच सहकार्य र एकता गर्ने सहमति भएको छ ।  हिजो जुलाई आठ का दिन जनसंपर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटा...

लामिछानेले अमेरिकी नागरिकता त्यागे : दुतावास, लिखित रिपोर्ट पायौं : ग्रिह (प्रमाणसहित)

जुन २१, २०१८

पत्रकार रवी लामिछानेलाई अझैपनि अमेरिकी नागरिक भनेर उचाल्ने काम गरिरहेका छन् केहि पत्रकार, प्रशासक र उनका बिरोधीहरुले । तर उनले अमेरिकी नागरिकता त्यागेको लिखित प्रमाणनै दिएको छ, अमेरिकी दुतावासले । काठमाडौंस्थित अमेरिकी दुतावासका कन्सुल जेरेमी जेविटले हस्ताक्षर...

सामाजिक सन्जालभरि रवी लामिछाने, जनमत कसको पक्षमा ?

जुन २१, २०१८

अमेरिकाको बसाई त्यागेर नेपाल आएका रवी छोटो समयमै लोकप्रिय बने । ‘जनतासित सिधा कुरा’ टिभी कार्यक्रम मार्फत । उनको कार्यक्रम जति सफल, सबल र प्राभावकारी बन्दै गयो उति जनतालाई दुख दिने, गलम काम गर्ने, भ्रस्टाचारी, ढिलासुस्ती र...

ताई न तुइकाले बहिष्कार गर्दैमा एन आर एन ए युरोप भेला प्रभावित होला र ?

जुन १०, २०१८

आगामी जुलाईको २७ देखि तिनदिनसम्म गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) युरोप क्षेत्रिय भेला हुँदै छ । लक्जम्वर्गमा हुन लागेको यो भेलासित नेपाल पत्रकार महा संघको के नातो र अधिकार छ ? तर नेपाल पत्रकार...

1 2 3