प्रकृति
स्पेनबाट सिकौं- एक गिलास चुरोटका ठुटा दिए एक गिलास बियर

कहिलेकाहिँ सानो प्रयासलेपनि ठूला ठूला सरकारी प्रयास र योजनालाई असफल पारिदिन्छन् । स्थानियलाई आकर्षण गर्न सक्ने साना, स्थानिय स्तरका योजना बनाउने हो भने ठूलो धनराशी खर्च नगरिकनैपनि प्रभावकारी काम गर्न सकिन्छ । स्पेनको बार्सिलोना शहरस्थित एउटा बार,...
घुम्ने हैन त तिलिचो ताल ?

-अर्जुन थेबे तिलिचो ताल समुद्री सतहबाट ४९१९ मिटरको उचाईमा रहेको छ, जुन विश्वकै अग्लो ठाउँमा रहेको ताल हो । मनाङ जिल्लाको डिश्यांग गा.पा.९ मा अवस्थित तिलिचो हिमताल एक पटक अवलोकन गर्नैपर्ने ठाउँ मानिन्छ | यो यात्रा लम्जुंगको...
जैविक विविधतामाथि मडारिएको खतरा (विश्व जैविकविविधता दिवश विशेष)

-निर्भय कर्ण / पश्चिम दिल्ली, भारत हाम्रो पृथ्वी हरियाभरिया रुखविरुवाले भरिएको सुन्दर छ, जसमा सबै प्राणीहरूको आफ्नै महत्त्वपूर्ण योगदान र महत्त्व छ । हरियो रुखहरू, विभिन्न प्रकारका जौ, हावा, पानी, प्लेटस, नदीहरू, समुद्र, सागर, आदि सबै प्रकृति...
कर्णालीको समृद्धिमा ‘स्वर्गकी अप्सरा’

-प्रेमबहादुर शाही मुगु जिल्ला जति भौगोलिकरुपले विकट छ, त्यो भन्दा पनि सयौं गुणा रारा तालले प्रसिद्ध छ । त्यहि भएर होला, राजा महेन्द्रले वि.स. २०२० मा आफ्नो शासनकालमा रारा तालको भ्रमण गरेका थिए ।...
वर्षेनी आक्रामक बन्दै चितवनका गैंडा

(गैंडाको आक्रमणबाट घाईते, शिरलाल परियार, भरपुर अस्पत्तालमा । फोटो- प्रकाश भट्टराई, सौराहा) चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रका जंगलका गैंडाहरु वर्षैपिच्छे अक्रामक बन्दै गएका छन् । एकलासे, शान्त र मानव दखलबाट टाढै बस्न दिनुपर्ने गैंडाहरुलाई हरेक दिन...
मान्छेको कारण दिनका जनावर रात्रिकालिन

प्रिथ्वीमा मानव हस्तक्षेप जारि छ । जिवजन्तुका वासस्थान, जंगली क्षेत्रमाथि मानव हस्तक्षेप बढ्दै जाँदा जिवजन्तुले झिटिगुण्टा कसेर अन्तै सर्नुपर्ने स्थिति बढेको छ । दिउँसो सक्रिय जिवहरु जबरजस्ती रातका बेला जागा बस्नुपर्ने स्थिति उत्पन्न भएको छ ।...
यस्तो छ विश्वको सबैभन्दा ठूलो सिमसार क्षेत्र (फोटो कथा)

गत फर्वरी २ मा विश्व सिमसार दिवश मनाईयो । विश्व वन्यजन्तु कोषले यसको महत्वका बारेमा विश्वभरि प्रचार गर्न खोजेको थियो । यो व्राजिलको पन्तानालमा छ जुन दक्षिण अमेरिकामा पर्छ महादेशिय हिसावले । यो विश्वकै ठूलो, प्रमुख सिमसार...
कोइला खाने हात्ती भेटिँदा वैज्ञानिक जगत चकित (भिडियोसहित)

वर्षौं वर्ष भयो वैज्ञानिकहरुले हात्तीहरुको आनीबानी, वासस्थान र क्रियाकलापबारे अध्ययन, अनुसन्धान गर्दै आएको । हात्तीका बारेमा थुप्रै पुस्तकहरु लेखिएका छन् । अनुसन्धानका ग्रन्थहरु तयार छन् । भिडियो र सिनेमासमेत अनगिन्ति छन् । तर ति पर्याप्त रहेनछन् ।...
नेपालले सिक्नुपर्ने एउटा पाठ : श्रीलंकामा हात्तीसितको मानविय द्वन्द ग्रिहयुद्द भन्दापनि चर्को (फोटो कथा)

श्रीलंका बाक्लो जनसंख्या भएको टापू राष्ट्र हो । यहाँ मानव र हात्तीबिचको द्वन्द चर्किँदो छ । किनभने यहाँ २५ सयदेखि चार हजार संख्यामा छन् जंगली हात्ती । विश्वमा सबैभन्दा बढि हात्ती भएको देशनै यहि हो । मानव...
अमेरिकी अनुसन्धानको दाबी : रहस्यमय जिव ‘यति’ होइन ‘योगी’

हाम्रो हिमालय क्षेत्रमा पाइने विश्वास गरिँदै आएको रहस्यमय जिव यतिलाई कसैले हिम मानवपनि भन्छन् । यो जिव हिमालय क्षेत्रमा पाइने विश्वास गरिँदै आएपनि आजसम्म यो कस्तो हुन्छ भन्ने सप्रमाण यकिन गर्न कसैले सकेको थिएन । अमेरिकी टेलीभिजनकालागि...