समाचार
पत्रकार बानिया म्रित फेला परे !

सोमबारदेखि हराईरहेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानिया म्रित फेला परेका छन् । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखालाई उल्लेख गर्दै नेपाली मेडियाहरुले सार्वजनिक गरेका छन् । बानियाँ दुई दिनदेखि घर नफर्किएको...
बिदेशी नागरिकता लिएका कार्यकर्तासमेत महाधिबेशनमा प्रतिनिधी बन्न पाउनुपर्ने माग गर्दै देउवालाई पत्र

नेपाली कांग्रेसको प्रवाशस्थित भात्रि संगठनले प्रवाशमा रहेर बिदेशी नागरिकता लिएकालाईपनि नेपाली नागरिक सरह महाधिवेशनमा प्रतिनिधी बन्न पाउने ब्यवस्था गर्न पार्टी सभापती शेर बहादुर देउवा समक्ष माग गरेको छ । नेपाली कांग्रेसको पछिल्लो संसोधित बिधान र पार्टीले जारि...
स्विजरल्याण्डको रेलभित्र दुई करोड बढि मूल्यका सुन भेटिए, सुन धनी भेटिएन

स्विजरल्याण्डको रेल भित्र फेला परेका एक लाख ८२ हजार स्विस फ्र्यांक (करिब दुई करोड ३३ लाख छ हजार नौ सय रुपियाँ) मूल्यका सुनका पट्टीहरु कसैले दाबी नगरेपछि स्विजरल्याण्ड सरकारले सुन धनी खोज्न सार्वजनिक आव्हान गरेको छ ।...
सयौंलाइ ठगेर जेलबाटै फरार दंगाललाई समाजसेवी भन्दै स्पेनमा हाई हाई ! (अदालतको फैसलासहित)

नेपालमा सयौंलाई ठगि गरेपछि अदालतको आदेशमा जेल परेका र जेलबाटै फरार क्रिष्ण दंगाललाई समाजसेवी भन्दै प्रशंसा गर्ने काम भएको छ । यस्तो प्रशंसामा पत्रकार र समाजसेवीकोसमेत संलग्नता देखिएको छ । दंगाल अदालतले तोकेको जेल सजाएँ पुरा नगरि...
न्युयोर्कमा आफन्तले लास खोजेनन्, ८० वटा ट्रकमा लगेर सामूहिक अन्त्यस्टि गरिने

कोरोना भाईरसको संक्रमणबाट म्रित भएका र त्यस अघिपनि परिवारले दाबी गर्न नआएका सयौं बेवारिसे लास अमेरिकाको न्युयोर्क शहरका अधिकारीहरुले एउटा टापूमा लगेर गाड्ने भएका छन् । त्यसकालागि अहिले धमाधम सुरुङ खन्ने काम भैरहेको छ ।...
चिनबाट मास्क र पन्जा बोकेर १० कार्गो विमान स्विजरल्याण्ड आउँदै

स्विजरल्याण्डलाई अत्यावस्यक परेका स्वास्थ्य सामाग्रिहरु लिएर १० वटा कार्गो विमान स्विजरल्याण्ड आउने भएका छन् । कूल १० वटा विमान मध्ये सोमबार चिनले एक कार्गो विमान स्विजरल्याण्डको जुरिच र अर्को जेनेभा पठाएको हो । तिनमा अत्यन्त्रै जरुरि परेका...
स्विजरल्याण्ड ल्याइँदै गरेका औषधी इटालीले गर्यो बाटोमै कब्जा

ईटालीले आफ्नो सिमानामा एउटा ट्रक अवरुद्ध गरेर आफ्नै देश लैजान लागेका कीटाणुनाशक पदार्थ जफत गरेको स्विजरल्याण्डले आरोप लागएको छ । स्विस वाणिज्य यातायात संघले यसलाई “स्टेट थेफ्ट” को संज्ञा दिएको छ । स्विस विदेश मन्त्री इग्नाजियो कासिसले...
कोरोनाको नाममा अत्याचार : गाउँ छिर्न निशेष, जरिवाना र गाउँबाटै बहिष्कार

कोरोनाको नाममा गाउँगाउँमा अत्याचार बढेको छ । आफ्नै गाउँ छिर्दापनि कि त जरिवाना कि गाउँबाटै बहिष्कार गर्ने निर्णय भएका छन् । बडेमानका रुख काटेर बाटो छेक्ने, आफ्नै घर छिर्न नदिने घटना गाउँगाउँमा बढेको छ । तर निम्छरा...
मान्छेको म्रित्युको खबर सुनाउन, छाप्न किन हतार ?

न्युयोर्क निवासी निमा टेम्बा शेर्पालाई कोरोना संक्रमित भएको थियो । उनी अस्पत्ताल भर्ना भए । अस्पतालमा मृत्यु भएको भन्दै उनैका आफन्त र साथीहरुलाई उनका परिवारले जानकारि दिए । त्यसैका आधारमा मेडियाले समाचार बनाए । तर पछि निमा...