बेल्जियम
‘कसैको साथ खोजेको छैन, फोटो हाल्न लगाएको छैन’ भन्दै बेल्जियमका नेता र पत्रकारलाई महिलाको चुनौति

(निमाको स्टाटसको पहिलो भाग) गत साता बेल्जियममा भएको भनिएको आत्महत्याको घटनामा यो घटनासित संवन्धित निमा लामा शर्माले मुख खोलेकि छन् । उक्त घटनासित संवन्धित स्थानिय नेता, कराँतेका डन, मगरसंघका केन्द्रिय नेता र नेपाल पत्रकार महासंघ युरोपका...
‘उल्लेखनै गर्नुपर्नेगरि कसैको ऋण लिएको छैन’ विरमान

नेपालप्लसमा शनीवार ‘तँलाई छोड्दिन बिरमान’ भन्दै किन चिच्याए आत्महत्या गरेका भनिएका यूवाका बुवा ?’ शिर्षकमा प्रकाशित समाचारका विषयमा विरमान घर्ती मगरले आपत्ती जनाएका छन् । समाचारमा उल्लेखित सबै विषयमा उनले खण्डन गर्न नसकेतापनि आफूले सरकारि ऋण नखाएको,...
‘जातिय विभेद र अन्तरजातीय विवाह आत्महत्याको कारण’ भन्दै भ्रम स्रिजना गर्ने प्रयास

बेल्जियममा गत साता आत्महत्या गरेका नेपाली यूवकको विषयलाई लिएर जातिय रङ दिएको भन्दै नेपाली कांग्रेसका एक स्थानिय नेताले आपत्ति जनाएका छन् ।...
तँलाई छोड्दिन बिरमान’ भन्दै किन चिच्याए आत्महत्या गरेका भनिएका यूवाका बुवा ?

(शुक्रबार भएको सुमन शर्माको अन्त्यष्टि कार्यक्रममा अघिल्लो पंक्तिमा कपाल मुडुलो पारेका सुमन शर्माका बुवा र अन्य नेपाली । फोटो स्रोत -सिता सापकोटा) बेल्जियमको लुभेन निवासी सुमन शर्माको म्रित्युलाई लिएर धेरैले अनेक टिप्पणी गरे । उनको म्रित्यु सामान्य...
भरतपुर महानगरपालिका प्रमुख रेणु दहालको बेल्जियम भ्रमण, हात्ती आयो हात्ती आयो फुस्सा

बेल्जियमका बिभिन्न गाउँ र भरतपुर उपमहानगर पालिकासित भगिनि संवन्ध गाँस्ने, फोहोर मैला ब्यवस्थापन लगायतका केहि विषयमा साझेदारी गर्ने भन्दै भरतपुर नगरपालिका मेयर रेणु दहालको नेत्रित्वमा बेल्जियम आएको प्रतिनिधी मण्डल बिना उपलब्धी नेपाल फर्किएको छ । सरकारी भ्रमण...
नेपाली डायस्पोरा र राष्ट्रियताको सवाल

– बिष्णु भुजेल / बेल्जियम दुई नोभेम्वर २०१९ मा भारतले नेपाली भूमी लिम्पीयाधुरा,कालापानी र लिपुलेकलाई आफ्नो राजनैतिक नक्शामा सामेल गरेर सार्वजनिक गरेको छ । यो अतिक्रमणकारी हर्कतको विरोधमा फेरी एक पटक नेपाली जनता जुरुक्क उठेका छन् । भारतीय...
सिमा अतिक्रणम बिरुद्द जनता सचेत, सरकार दोषी
-राम बहादुर गुरुङ / बेल्जियम अहिलेको सबैभन्दा जल्दोबल्दो विषय भनेको भारतले नेपालको सिमा मिच्याइलाइ राजनीतिक वैधता दिएको भन्ने नै हो । यस सम्वन्धमा देशभक्त नेपालीको रगत उम्लेकै हो । तर रगत उम्लेर मात्र समस्याको समाधान त हुने...
पुरानो कार्यक्रमको फोटा राखेर यसरि झुक्याइयो पर्यटन मन्त्रीलाईनै

-सन्तोष न्यौपाने / बेल्जियम गत मे १९ तारिखका दिन बेल्जियमको राजधानी ब्रसेल्समा २० किमी म्याराथुन दौड आयोजना गरिएको थियो । उक्त दौडमा नेपाली दूतावासले सहभागिता जनाएको थियो । बेल्जियम निवासी नेपालीहरु लगायत दूतावासको सहभागिताले नौलो पन देखाएको...
पद्दतीमा चल्ने मुलुकका एन आर एन पद्दतीबिहिन
-सन्तोष न्यौपाने / बेल्जियम सीताले आशीर्वाद दिँदै अर्जुनलाई भनिन् “मेरो आशीर्वाद छ उपाध्यक्ष पक्का “। माथिको वाक्यांश हेर्दा झट्ट महाभारत र रामायणका पात्र र त्यसका गतिविधिको प्रतिबिम्बित भएको भान हुन सक्दछ । तर नझुक्किनुस् है ! न...