शाहरुखले बनाए कार्यालयलाई आइसियु अस्पताल
एजेन्सी, मुम्बई भारतीय अभिनेता शाहरुख खानले कोरोना महामारीका बिरामीहरुलाई उपचार गराउनका लागि मुम्बई खार स्थित आफ्नो कार्यालयलाई आइसीयुमा परिणत गरेका छन् । यस अघि उनले यो कार्यालयलाई मुम्बई महानगर पालिकाले क्वारेन्टाईनको रुपमा संचालन गर्दै आइरहेको थियो । “अब हामीले यसलाई कोरोनाका कारण जोखिममा परेका बिरामीहरुको उपचार गर्न अस्पातलका रुपमा प्रयोग गर्ने छौं”- शाहरुख खानले भनेका ...
पत्रकार बानिया म्रित फेला परे !
सोमबारदेखि हराईरहेका कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानिया म्रित फेला परेका छन् । मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखालाई उल्लेख गर्दै नेपाली मेडियाहरुले सार्वजनिक गरेका छन् । बानियाँ दुई दिनदेखि घर नफर्किएको...
पेरिस र वरिपरिका केहि क्षेत्रमा मास्क फेरि अनिवार्य
कोरोना भाईरसका रोगीहरुको संख्या बढ्दै गएपछि पेरिस र यो वरिपरिका केहि क्षेत्रमा आज सोमबार देखि मास्क अनिवार्य गरिएको छ । कोरोना भाईरसको दोस्रो छाललाई रोक्न भन्दै पेरिस र यस वरपरका सँ दनि, ओत द सेन, भाल द...
कोरोना भाईरस रोक्ने विशेष प्रोटिन पत्ता लगाएको स्विसहरुको दाबी
स्विजरल्याण्डका विशेषज्ञहरुले कोरोना भाईरसका जिवाणुहरुलाई रोक्ने विशेष खाले प्रोटिन पत्ता लगाएको दाबी गरेका छन् । माईक्रो बायोलोजीमा प्रकाशित रिपोर्टका अनुसार मानव प्रतिरक्षा प्रणालीबाट उत्पादित प्रोटीनले कोरोइड भाइरसलाई कडाइका साथ रोक्न सक्छ । साथै सार्स-२ लाईपनि रोक्न सक्ने...
स्विस र इटालीका प्रहरीद्वारा ७५ माफिया पक्राउ
स्विस र ईटालिका प्रहरीहरुको संयुक्त अनुसन्धान टोलीले ७५ जना संदिग्ध माफियाहरुलाई पक्रेको छ । ड्राङ्गेटा नामका ति माफियाहरुलाई तिनले सामूहिक छापा हानेर पक्राउ गरेका हुन् । वर्षौंको अनुसन्धानपछि तिनले पहिचान गरेर दुबै तर्फको प्रयासमा सामूहिक तरिकाले छापा...
भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्व राजा भागे देश छोडेर
नेपालप्लस सम्वाददाता, वार्सिलोना स्पेन, भ्रष्टाचारको आरोपमा चारैतिरबाट आलोचना खेपिरहेका ८२ वर्षिय पूर्व राजा हुवाँ कार्लोस देश छोडेर बेपत्ता भएकाछन् । सन् ००८मा मक्कादेखि मदिनासम्म जाने रेल निर्माणको क्रममा साउदी अरबका तत्कालीन राजा अब्दुल बिन अब्दुल अजिजसँग एक...
जाँडरक्सी उध्योग बचाउन फ्रान्सेली सरकारको करोडौंको अनुदान
फ्रान्स यस्तो देश हो जहाँ जाँड रक्सी समाजको एक अभिन्न अंग हो । फ्रान्सेली संस्क्रितिको एक पाटो हो । फ्रान्सको दैनिक जिवन, चाडबाड, मेला र पर्व वाईन वा अन्य कुनै अवसर जाँडको कुनै न कुनै परिकारविना कल्पनापनि...
कोरोना महामारी विश्वभरि बढ्दै, रोकथामका उपाय ढिलो
युरोपको यस गर्मी अवधिमा कोरोना भाईरस (कोभिड १९) को धेरै प्रकोप युरोप र विश्वको बाँकी भागमा झन बढि देखा परेको छ । धेरै देशहरूले आफ्ना शहर वा जोखिममा रहेका क्षेत्रहरूमा दोस्रो लक्षित नियन्त्रणका उपायपनि शुरू गरिरहेका छन्...
बिजुलीबाट चल्ने विमानको स्विजरल्याण्डमा पहिलो उड़ान
नेपालप्लस प्रतिनिधि, स्विज़रल्याण्डको फ्रिबर्ग शहरमा बिजुलीबाट चल्ने विमानको पहिलो सफल उड़ान गरिएको छ । युरोपेली यूनियनको विमान सुरक्षा एजेंसीद्वारा आधिकारिक रुपमा स्वीकृति प्राप्त स्लोभानियाको पीपीस्ट्रेल कम्पनीले यो विमान बनाएको हो । यो परिक्षण स्विसको अल्पाइन एयरप्लेन्सको सहकार्यमा...
कोरोना भाइरस महामारी लामो समयसम्म रहने
विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको महामारी लामो समयसम्म रहने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनको आपतकालिन समितिले यस्तो चेतावनी दिएको हो । उसका अनुसार विश्वभरिका सरकार र नागरिकले यसका बिरुद्द सचेतना अपनाउनुपर्ने र आर्थिक अवस्थालाई सुधार...
लेबनानमा भयंकर विस्फोट: २७ मारिए, २५ सय घाईते
लेबनाननको राजधानी बेरुतमा भयंकर विस्फोट भएको छ । यो बिस्फोटमा परेर कम्तिमा २५ जना मारिएका छन् । २५ सय घाईते छन् । के कारणले बिस्फोट भएको हो भन्ने यकिन छैन । भिडियोमा देखिए अनुसार च्याउको डल्लो जस्ता...
“मुख छोपिन्न, भ्याक्सिन लाइन्न” भन्दै जर्मनीमा लाखौंको प्रदर्शन
कोरोना भाईरसको प्रकोप फेरि बढ्न थालेपछि जर्मनीको सरकारले मास्क र भ्याक्सिन लगाउन ल्याएको नितिबिरुद्द जर्मनीमा लाखौंले प्रदर्शन गरेका छन् । उनीहरुले ‘मास्कले मुख छोप्दैनौं, भ्याक्सिन लाउँदैनौं’ भन्दै जर्मनीको बर्लिन शहरमा शनिवार प्रदर्शन गरेका हुन् । फ्रान्स २४...