अनुभूति/संझना ददिको

कोरोना भाईरस : विश्वलाई ईटालीको शिक्षा

मार्च २२, २०२०

ईटालीमा ५३,५७८ जनामा कोरोना भाईरस लागिसक्यो । म्रितकको संख्यानै ४८२७ पुग्यो । हरेक दिन बढ्दो छ । हरेक हप्ता दोब्बरभन्दा बढिलाई भाईरस सल्कँदै गएको छ । चिनबाटै देखा परेको कोरोना भाईरसले ईटालीको भन्दा करोडौं गुना बढि जनसंख्या...

बिरामी खोज्दै गाउँ चहार्ने डाक्टर

नोभेम्बर २३, २०१९

उति बेला गाउँमा डाक्टर थिएनन् । गाउँमा के सिंगो शहरमै डाक्टर भेटिन्नथे । कतै कतै कम्पाउण्डर थिए, तिपनि डाक्टरधारी । तिनलाई डाक्टर साप भन्थे सबैले । कसैलाई कुनै रोगले च्याप्यो भने राति राँको बाल्दै खाट वा डोकोमा...

विश्वकप फूटबलको आर्थिक पाटो : दिर्घकालिन विकास, अरबौं फाईदा

जुलाइ ८, २०१८

विश्व कप फूटबल आयोजना गर्न र हुन नदिन मरिहत्ते गर्छन् देशहरु । विश्व कप आयोजनाको लागि देश देश, महादेश महादेश र क्लब क्लबका बिचमा चर्को तानातान हुन्छ । राजनिति चल्छ । झट्ट हेर्दा विश्व कप आयोजना गर्न...

पर्यटक लोभ्याउन घरभरि रुखै रुख

जुलाइ १९, २०१७

मिलान शहरमा एउटा अचम्मको ठाउँ छ, माछा किन्ने । त्यहिँ अकस्मात भेटिए चितवनका मेरा मित्र क्रिष्ण सुवेदी । उनैको निम्तामा म क्रिष्ण सुवेदीका परिवारसित रमाउन पाएँ दुई रात । एक दिन पुरै समय निकाले भाई बिजय सुवेदीले...

नागरिक र सरकार दुबै जिम्मेवार हुनुको फल : हरेक नागरिकलाई हेलिकोप्टरले उद्दार

जुलाइ ९, २०१७

एउटा हेलिकोप्टर भुनभुनाउँदै तलतल ओर्लिँदै आयो ।  सडकमाथिको पूलबाट हेरिरहें । हेलिकोप्टर झन ओर्लियो । ओर्लिँदै गयो । झन झन ओर्लियो । झनझन झन झन झन …………। हुँदा हुँदै त गाडी कुद्ने सडकमै आइपुग्यो । सडकको एकापट्टी...

नेपाली पुस्तकहरुको पेरिसमा प्रदर्शनी

जुन २१, २०१७

पेरिसमा जून ४ र ५ का दिन भब्य रुपको नेपाली मेला आयोजना गरियो । नेपाली सांस्क्रितिक ग्रिहले आयोजना गरेको यो मेला १४ औं थियो । नेपालका विविध संस्क्रिति, भेषभुषा, सांस्क्रितिक न्रित्य र संगित लगायत नेपालको पर्यटकिय आकर्षणका...

विमानको झ्यालबाट युरोपका सुन्दर हिमाल

मे २८, २०१७

ईटालीको रोम शहरबाट बिहानै इजि जेटको बिमान उड्यो । रोम शहर समुद्रबाट धेरै टाढा छैन । विमान उड्नासाथ समुद्रको किनारमै पुगिहाल्दो रहेछ । विमानबाट बल्ल देख्न सकिन्छ, रोम शहर कति सुन्दर छ । कति ब्यवस्थित छ यो...

स्विस वालवालिकाबिच नेपालबारे छलफल

मे ११, २०१७

आज स्विजरल्याण्डको भो क्यान्टोनको एत्वा भन्ने ठाउँमा रहेको जेम्स इन्टरनेशल स्कूलमा नेपाल, नेपाली वालवालिका, नेपालको माओवादी जनयुद्दबारे पाहुना बक्ता (गेस्ट स्पिकर) का रुपमा दुई घण्टा सुनाएर आएँ । मोहन मैनाली दाईको पुनेको पाईन्ट भन्ने डकुमेन्ट्रि देखाएँ ।...

भूमिगत पार्टीकी नेत्रिलाई चुनौतिको जवाफ

अप्रिल १८, २०१७

उपराष्ट्रपतीका पुत्र जेनेभा आए । भुइँ न भाँडामा, कुकुरलाई टाँडोमा शिर्षकमा रिपोर्ट छापियो । त्यो नेपालबाटै प्रकाशित हुने जनआस्था साप्ताहिकमा । त्यसैलाई साभार गरेर नेपालप्लस डट कममा राखियो । त्यो रिपोर्ट आए लगत्तै उपराष्ट्रपति पुत्रले माफि मागे...

भुइँ न भाँडामा, कुकुरलाई टाँडोमा

अप्रिल ५, २०१७

ददि सापकोटा / जेनेभा जनप्रगतिशिल मञ्च स्पेनका अध्यक्ष गंगा भुसालसित देखभेट थिएन । सामाजिक सञ्जालमा बाँधिएका थियौं हामी, लामै समयदेखि । मञ्चको स्विजरल्याण्ड शाखाको अधिबेशनमा उनी स्विजरल्याण आएका रहेछन् । स्पेनबाटै खबर गरे ‘ददिजी मिल्छ भने भेटौं...

1 2 3 21