अनुभूति/संझना ददिको
अन्यौलमा छन जनसेना
आफ्नै ठेगान छैन के बिवाह गर्नु ! “मोर्चाहरुमा भिड्दै हिँडेका उनले अहिलेसम्म काठमाडौंपनि देखेका रहेनछन । शिविरमा कतिपय जनसेना एक पटकपनि कतैपनि भिड्न नगएकापनि रहेछन । ति धमाधम भर्ना भए । तर लडाईमा ति पुग्नु अगाडिनै पार्टी शान्तिवार्तामा...
“जनयुद्दमा लागेकोले बा आमापनि बोल्नु भएन”
“अहिले उनले देखे-त्यहि बुर्जुवा शिक्षा लिएका प्रचण्ड पार्टी अध्यक्ष मात्रै छैनन । प्रधानमन्त्री पदपनि पड्काए । अर्थ मन्त्रीमा उनीहरुले भन्ने गरेको बिस्तारबादी मुलुक भारतबाट त्यहि बुर्जुवा शिक्षाको पिएचडी लिएका बाबुराम भट्टराईनै नभई भएन । रक्षामन्त्रीपनि अरु भएनन,...
मन कुँड्याउँदै देश छोडेर बाहिरिनेको लर्को

विश्वमा झण्डै झण्डै नेपालमा मात्रै होला विमानस्थल कर लिने चलन नेपालमा । त्यहि कर तिर्नपनि लामो न लामो लाईन लाग्नुपर्छ । कहिलेकाहिँ त त्यहिं आधा घण्टा लगाइदिनेरहेछन कर्मचारीले । त्यत्रो कर लिँदापनि विमानस्थलमा उहि र सधैँ उस्तै...
हतारोलाई हराउँदै भेट गरायो ब्लगरसँग ब्लगले

हामी नेपालीमध्ये धेरै जसोको बानी हो अन्तिममा हतार गर्ने । मपनि त्यसैमा परें । फर्कने असाध्यै हतारो थियो । देख्नु, भेट्नु, हेर्नु, जम्मा पार्नु र टिपनटापन पार्नुपर्ने धेरै कुरा थिए । हाम्रो ब्लगका केपीले दाई नेपाल आएरपनि...
धन्न त्यो कुरा वीरेन्द्रले चाल पाएनन
–लोर ल फ्लक हुन त मैले नेपालमा काम गरिन । पतीको हाँगो समातेर गएकि हुँ नेपाल । नेपालको जम्माजम्मी बसाई भने मेरो उत्क्रिष्ठ रह्यो । हिमाल पहाड देखियो । निषेधित क्षेत्रपनि हामीले पानी पधेंरो झैं घुम्यौं...
प्रचण्डको जन्मस्थल घुमेर हेर्दा
प्रचण्ड संझेर रोए उनका पिता (बायाँ प्रचण्डका काका, बिचमा उनकि धाइ आमा देवकि र दहाल परिवारकै एक महिला चिन्द्राग्रस्त मुद्रामा । फाइल तस्बिर-ददि सापकोटा) । २०५८ सालको तेस्रो हप्ता । कसैले सुनायो-प्रचण्डकि आमा बितिन तर उनकि...
छोरी दिने सौतामाथि, ज्वाइँलाई हाल्ने मुद्दा

(सचेत-यो एक दिनको भ्रमणबारे जोकै जोकले भरिएको नीजि ब्लग हो । यसमा नितान्त नीजि प्रसंगहरुबारे मात्रै वर्णन गरिएको छ । ए जोक रहेछन भनेर खुरु खुरु पढ्ने, दाँत फट्टाएर मज्जाले हाँस्ने अनि पछि यस्तो नीजि कुरा किन...
विमानस्थलमा झलनाथको त्यो बबाल
{ उनी ” म यो देशको नेता हुँ, कहाँ सामान्य मानिस हुँ। म जस्तो मान्छे कहिँ सर्वसाधारण निस्कने बाटोबाट निस्कन्छ? मलाई त भिआईपीहरु निस्कने ढोका खोल्नुपर्छ” भन्दै जंगिएछन। उनी त्यो ढोका नखोलेसम्म निस्कन्न भन्दै अत्तो थापेर भिआइपी...
रामचन्द्रलाई आत्महत्याको रहर
पेरिस। आजभन्दा दुई महिनाअगाडि भैरहवाबाट एक बिरामी सिफारिस भएर काठमाडौं आए। उनको नाम शायद पप्पु रसाइली थियो। उनको एउटा हात निकै काटिएको थियो। तर, छिन्ने अवस्थामा भने थिएन। डा. उपेन्द्र देवकोटाको निजी नर्सिङ होममा ती बिरामीलाई सिफारिस...



