अनुभूति/संझना ददिको
ताल्चा लाग्यो रे हर्ष र खुशीमा

-तस्बिर सुरेन्द्र श्रेष्ठ/बुढापेस्ट (हंगेरी) रेल स्टेसनबाट सुरेन्द्रजीकोमा जाँदा जाँदै यो दृश्य देखियो । लेख्ने मान्छेलाई लोभ लाग्नेनै भयो । सोधें ” के हो यो सुरेन्द्रजी ? “खोइ आउंदै यसैगरी चाबी लगाउंदै जान्छन । किन किन बुझेको छैन...
भियनामा हाम्रो दशैं

(फोटोमा अगाडी दाहिने तिरबाट अनामिका दाहाल, वासना सापकोटा र पछिल्लो लहरमा दाहिनेबाट म आफैँ, शिशिर गौतम र कल्याण गौली) निकै समयपछि सोच बिचार गर्दा यूरोपेली मूलूक घुमेर तेस्रो पुस्तक लेखौं भन्ने निर्णय गरें । घुम्नु पर्र्यो यूरोप...
कमर्श पढेर बिदेशमा पाईलोट !

अनुभव केहि वर्ष अघिको हो । काठमाडौंबाट भोलिपल्टै चितवन हानिनु पर्ने भो । बाटाघाटामा बस ठोक्किए । त्रिशुलीमा चोबलिए । यति मरे, यति घाईते । यति चाहिँ बेपत्ता । यस्तै घटना सुनिने धेरै । अनि लोकल बसमा...
बादलभित्रबाट एउटा ब्लग

कति लेख्ने मानविय पीडा ? कति सुन्ने मान्छेका चित्कार ? सधै समान जस्तो दैनिकी । सँगै उहि सतहमा दौडिनेका कथा, ब्यथा, बेदना, छट्पटी । सफलता अनि असफलता । गुनासा र जवाफ । लाग्दैन तपाईहरुलाई कहिलेकाहि कि यो...
देउतासँग फोटो खिचाउँदै मुस्ताङी

गएको एक दशकमा सायद त्यो दिनजति म कहिल्यै हाँसेको थिईन । लगातार कम्तिमा ६ घण्टा त उनकि पत्नी र म हाँसेको हाँस्यै । हाँस्ने रोग लागे जस्तो । तर उनी चाहिँ पटक्कै हाँस्दैनन् । हसाउँछन् मात्रै...
कता हराए गाउँभरिका हजुरबा हजुर आमा ?

उनीसित भेट्न मैले निकै कोसिस गर्नुपर्यो । पोल ग्रेस्ले बस्थे पेरिसबाट सायद छ सय किलोमिटर पनि टाढा आल्जास क्षेत्रमा । गफगाफकै लागि जानपनि निकै खर्चिलो । दुबै जनाको फूर्सद पनि मिल्नुपर्यो । उनको नामपनि निकै पहिले सुनेको...
प्रजातन्त्र आएपनि नेपाली पत्रकारलाई उत्तिकै खतरा

झण्डै दुई वर्ष भएछ भिन्सेन्ट ब्रोसेलसित भेट नभएको । म ब्यस्त । उनी झन ब्यस्त । उनले पटक पटक बोलाए, म पुग्न सकिन । पहिले बाक्लै भेट हुन्थ्यो । थुप्रै विषयमा छलफल गरिन्थ्यो। रिपोर्ट तयार पार्दा गाह्रो...
समुद्रको छाल छोडी फ्रान्सेली जंगलमा चरा खोज्दै

गत आईतबार नेपालीहरु समुद्रतिर लागे। साथीहरुले जौँ कि जाउँ नभनेका होइनन् । गत सालको रमाईलो संझँदा जाउँ जाउँ पनि लागेको हो । तर यो वर्ष धेरै संयोग एकै चोटी परे। एक त आफु वातावरण, चरा, जिवजन्तुमा चिन्ता,...
फ्रान्सेलीका हातबाट नेपाली शब्दकोश: खुशि बनौं कि बेखुशिपनि ?

कहिलेकाहिँ गलत ठाउँमा फोन गर्दापनि फाईदा हुने रहेछ । गतसाल त्यस्तै भयो । एक जना मानवशास्त्रीको खोजिमा रहेको मलाई एक जना फ्रान्सेलीले यो हो भन्दै फोन दिए। त्यसमा नंबर घुमाउँदा त पेरिसको दोफिन विश्वविद्दालयमा परेछ । फोन...



