फ्रान्स

पेरिस र वरिपरिका केहि क्षेत्रमा मास्क फेरि अनिवार्य

अगस्ट १०, २०२०

कोरोना भाईरसका रोगीहरुको संख्या बढ्दै गएपछि पेरिस र यो वरिपरिका केहि क्षेत्रमा आज सोमबार देखि मास्क अनिवार्य गरिएको छ । कोरोना भाईरसको दोस्रो छाललाई रोक्न भन्दै पेरिस र यस वरपरका सँ दनि, ओत द सेन, भाल द...

जाँडरक्सी उध्योग बचाउन फ्रान्सेली सरकारको करोडौंको अनुदान

अगस्ट ७, २०२०

फ्रान्स यस्तो देश हो जहाँ जाँड रक्सी समाजको एक अभिन्न अंग हो । फ्रान्सेली संस्क्रितिको एक पाटो हो । फ्रान्सको दैनिक जिवन, चाडबाड, मेला र पर्व वाईन वा अन्य कुनै अवसर जाँडको कुनै न कुनै परिकारविना कल्पनापनि...

फ्रान्समा गर्मी बढेपछि गाडी नचलाउन सुझाव

जुलाइ ३१, २०२०

फ्रान्समा आज शुक्रवार यो वर्षको सर्वाधिक गर्मी बढेको छ । आज फ्रान्सका केहि क्षेत्रमा ४५ डिग्री सम्म तापक्रम पुगेको छ । गर्मी अत्यधिक बढेकाले सरकारका अधिकारीहरुले केहि क्षेत्रमा गाडी नचलाउन, सुरक्षित रहन सुझाव दिएका छन् ।...

फ्रान्समा फेरि मास्क अनिवार्य

जुलाइ १७, २०२०

फ्रान्समा अर्को हप्तादेखि सार्वजनिक स्थलहरुमा अनिवार्यरुपा मास्क लगाउनुपर्ने नियम बनाइएको छ । फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले मास्क लगाउन अनिवार्य गर्नुपर्ने धारणा एक हप्ता अघि राखे लगत्तै प्रधानमन्त्री जँ कास्तोले यस्तो घोषणा गरेका हुन् । उनको घोषणा अनुसार...

पेरिस महानगरपालिकाबाटै राष्ट्रपतीको पार्टी बढारियो

जुन २९, २०२०

सन् २०१७ को राष्ट्रपतिय निर्वाचनमा गतिलो मत ल्याएर जितेका राष्ट्रपती एमानुएल माख्रोंको पार्टीले हाल स्थानिय निर्वाचनमा हार खाएको छ । ला रेपुब्लिक अँ मास भन्ने उनको पार्टी र अर्को दक्षिणपन्थी पार्टीलाई हराउँदै समाजवादी पार्टीकि आन हिदाल्गो भारी...

फ्रान्समा गाईपालनबाट बोईङ र जेट विमानबाटभन्दा बढि आम्दानी

मे २, २०२०

फ्रान्सका क्रिषी मन्त्री डिडिय गियोमले अप्रिल महिनाको दोस्रो साता युरोपेली परिषदका अधिकारिहरुसित सपर्क गरेर युरोपेली सहयोग मागे । कोरोना भाईरसको संकटले दुग्ध ब्यवशायीहरु धरापमा परेपछि क्रिषकहरुको दबाब धान्न नसकेर उनले युरोपेली युनियनको सहयोगको माग गरेका थिए ।...

फ्रान्समा अझै एक महिना लकडाउन

अप्रिल १४, २०२०

                 फ्रान्स मे ११ सम्म लकडाउन वैशाख २, २०७७ ददि सापकोटा पेरिस — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् । कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय...

फ्रान्समा दुई जनामन्त्रीको पत्रकार सम्मेलनमा एक जना पत्रकार !

अप्रिल ८, २०२०

नेपालमा बेला बेला सुनिन्छ, मन्त्री, नेता दर्जनौं भए तर पत्रकार आएनन् । पत्रकार सम्मेलन आयोजना गर्नेको संख्या भन्दा पत्रकारको संख्या कम । फ्रान्समा आज केहिबेर अघि एउटा अनौठो पत्रकार सम्मेलन भएको छ । त्यस्तो सम्मेलनमा दुई जना...

फ्रान्समा हतियारधारीद्वारा हमला

अप्रिल ५, २०२०

कोरोना भाईरसको आतंक भैरहेका बेला पेरिसको दक्षिणमा रहेको रोमँ सुर इजेर भन्ने ठाइँमा शनिवार विहान एक जना हतियारधारीले आक्रमणगरि दुई जनाको हत्या गर्नुको साथै पाँच जनालाई घाईते बनाएको छ । घाइते मध्ये तिन जनाको अवस्था गम्भिर रहेको...

‘फ्रान्समा नेपाली सुरक्षित छन्’

अप्रिल ५, २०२०

चैत्र २३, २०७६ दीपक अधिकारी फ्रान्स — फ्रान्सको दूतावासले एन्डोरा, मोनाको, पोर्चुगल, फ्रान्स र युनेस्को हेर्छ । मोनाकोमा कन्सुलर हुनुहुन्छ । अहिलेसम्मको रेकर्डअनुसार मोनाको र एन्डोरामा नेपाली एक जनापनि छैनन् । त्यसैले त्यहाँ नेपालीमा कोरोना भाइरस संक्रमणको...

1 2 3 36