फ्रान्स

फ्रान्समा भ्रमण पूर्ण प्रतिबन्ध र हिँडडुलमा पूर्ण रोक, एक लाख सुरक्षाकर्मी परिचालित

मार्च १७, २०२०

फ्रान्समा आज मंगलवार मध्यान्हदेखि अत्यन्त्र जरुरि कामकालागि कारण खुलाइएको अनुमतिबिना हिँडडुलमा पूर्णरुपमा रोक लगाइएको छ । कोरोना भाईरसबिरुद्द लड्नकोलागि सकेसम्म कम सम्पर्क गर्नुपर्ने तर्क दिँदै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले सोमबार साँझ राष्ट्रका नाममा संवोधन गर्दै यस्तो रोक...

कोरोना प्रभाव : फ्रान्सका होटेल, रेस्टुरेन्ट र बारहरु अनिश्‍चितकालका लागि बन्द

मार्च १६, २०२०

पेरिस — कोरोना भाइरस संक्रमणबाट बच्‍न भन्दै फ्रान्स सरकारले शनिबार मध्यरातदेखि होटेल, रेस्टुरेन्ट, बार, सिनेमा हल, नाइट क्लबलगायत अत्यावश्यक वस्तुहरुका पसलबाहेक सबै अनिश्‍चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।...

कोरोनाबाट बच्न फ्रान्सका सबै शैक्षिक संस्था अनिस्चित कालकालागि बन्द

मार्च १३, २०२०

कोरोना भाईरसबाट बच्न सोमबारदेखि फ्रान्सका सबै शैक्षिक संस्था र शिशु सुधार केन्द्रहरु बन्द गरिने भएको छ । फ्रान्सेली टेलीभिजनबाट नागरिकका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले यस्तो निर्णय गरेका हुन् । फ्रान्सेलीहरुकालागि कोरोना भाईरसबिरुद्दको लडाई शताब्दिकै...

फ्रान्समा कुम जोड्ने सांसदलाई संसद भवन छिर्न निषेध

मार्च ४, २०२०

कोरोना भाईरसको संक्रमण हुनसक्ने अशंकामा फ्रान्सको माथिल्लो सदनका दुई सांसदलाई संसद भवन छिर्न निषेध गरिएको छ । फ्रान्सको वाज प्रान्तमा पर्ने क्रेपी अँ भाल्वाका मेयरमा कूरोना भाईरस देखिएको र उनीसित कुम जोडेकोले वाज प्रान्तका सांसद पियर भाताँसहित...

कोरोना भाईरसबाट संक्रमित हुन सक्ने आशंकामा तिन नेपाली फ्रान्सेली अस्पत्तालमा

मार्च ३, २०२०

कोरोना भाईरसबाट संक्रमित भएको आशंकामा तिन नेपालीलाई फ्रान्सेली प्रहरीले पक्राउ गरि फ्रान्सको पार्पिनिँयोँ अस्पत्तालमा भर्ना गरेको छ । ईटालीबाट स्पेन हुँदै फ्रान्स छिरेका तिन नेपालीमा कोरोना भाईरसको लक्षण देखिएको आशंकाले गत बुधबार  फ्रान्सेली प्रहरीले पिरिने ओरियन्तालस्थित पेर्तुसको...

फ्रान्सेली मेयरलाई ढाकाटोपी पहिरिदिएर नेपाल घुम्ने निम्तो

फ्रेब्रवरी २०, २०२०

फ्रान्सको एसोन क्षेत्रमा पर्ने भिन्यु सुर सेनका मेयर थोमस साजेलले आफू नेपाल घुम्न आतुर रहेको बताएका छन् । मंगलबार एसोनको द्राभाई शहरस्थित ‘ल मेजोँ द हिमालय’ (द हिमालयन हाउस) मा नेपाली खाना चाख्न आएका बेला उनले शिरमा...

चीनबाट आउने फ्रान्सेलीलाई छुट्टै गाउँमा राखिने

फ्रेब्रवरी २०, २०२०

पेरिस — चीनबाट आफ्नो देश फर्किने नागरिकलाई फ्रान्स सरकारले छुट्टै गाउँमा राख्ने भएको छ । कोरोना भाइरस लागेको हुनसक्ने आशंकाले चीन, खासगरि वुहानबाट फ्रान्स फर्किनेहरुलाई भिल सुर मेर समुद्रीतटको काल्बादोस गाउँमा राखिने भएको हो ।...

पेरिसमा तामाङहरुले सांस्क्रितिक कार्यक्रमसहित मनाए सोनाम ल्होसार

जनवरी २७, २०२०

फ्रान्सवासी तामाङहरुले विविध सांस्क्रितिक कार्यक्रम गर्दै आफ्नो मूख्य पर्व सोनाम ल्होसार राजधानी पेरिसमा मनाएका छन् । तामाङ जातिका भेषभुषामा सजिएर  उनीहरुले आफ्नो पर्व मनाएका हुन् ।...

पेरिसमा तरुल, तिलको लड्डू, चाकु, सेल रोटीसहित मगर समाजको माघे संक्रान्ति

जनवरी २१, २०२०

गत बर्ष झैँ यस वर्षपनि मगर समाज फ्रान्सले मगरहरुको मुख्य चाडका रुपमा रहेको माघे संक्रान्ति पर्व बिशेष कार्यक्रम आयोजना गरी आइतवार फ़्रान्सको राजधानी पेरिसमा मनायो । नेपालकै झल्को दिने गरि चाकु, तरुल, सेल रोटी र तिलको लड्डुको...

पूर्व एन आर एन अध्यक्षलाई डेढ लाखको टेबल (प्रमाणसहित)

डिसेम्बर ११, २०१९

(डेढ लाखभन्दा बढिको टेबल छेउ उभिएर (देब्रेपट्टी) नयाँ अध्यक्ष कुमार पन्तलाई स्वागत गर्दै पूर्व अध्यक्ष भवन भट्ट) एउटा राम्रो, बलियो, स्तरिय टेबलको मूल्य कति पर्ला नेपालमा ? २० हजार रुपियाँ ? एकदमै राम्रो टेबल किन्यो भने कति...

1 2 3 4 5 36