एनआरएनए
शेष घलेले राजिनामा दिएको भन्दै विश्वभरिका एन आर एन मा सन्सनी

गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक शेष घलेद्वारा पदबाट राजिनामा दिएको खबरले सोमबार विश्वभरिका नेपालीहरुमा सन्ससनी फैलियो । किन दिए राजिनामा ? रजिनामा दिएकै हुन् कि होइनन् ? दिएका हुन् भने सदर भयो कि भएन ? किन...
झण्डै एक दर्जन मुलुकका एन आर एन अध्यक्ष र परराष्ट्रमन्त्रीबिच प्रत्यक्ष भिडियो वार्ता

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा कोरोना प्रभावित देशका गैरआवासीय नेपालीसँग छलफल लन्डन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९) ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ अध्यक्षहरुसँग प्रत्यक्ष संवाद गरेका छन् ।...
प्रवक्ताले माओवादीभित्रको रिस पोख्दा एनआरएनएको बक्तब्य विवादमा
गैह्रआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता डिवी क्षेत्रीद्धारा बुधवार जारी प्रेस बक्तब्य विवादमा परेको छ । गैह्रआवासीय नेपाली संघका केन्द्रीय सदस्य नविन बिकले कोरोना भाइसरबिरुद्धको स्वास्थ्य सम्बन्धी सामग्री खरिदमा ठूलो घोटला भएको भन्दै सिधाकुरा जनतासँग कार्यक्रममा नेपाल...
कोरोनाविरुद्ध लड्न एनआरएनए युरोपको आपत्कालीन कोष
चैत्र २०, २०७६ ददि सापकोटा पेरिस — गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय कमिटीले कोरोना संक्रमणविरुद्ध लड्न ५० हजार युरोको आपत्कालीन कोष स्थापना गरेको छ । कमिटीको बैठकले एनआरएनए युरोप कोभिड १९ सहयोग समिति समेत गठन गरेको छ । एनआरएनए...
नेपालीहरुलाई सहयोग गर्न जर्मनीमा नेपाली डाक्टरहरु सक्रिय

जर्मनीमा रहेका नेपालीहरुलाई स्वास्थ्य संवन्धि सहयोग गर्न भन्दै जर्मनीमा रहेका नेपाली चिकित्शकहरु सामूहिक रुपमा जुटेका छन् । कुनैपनि नेपालीलाई स्वास्थ्य संवन्धि समस्या देखिए तत्कालै सम्पर्क गर्न भन्दै जर्मनीका १६ वटै प्रान्त ओगट्नेगरि एक दर्जनभन्दा बढि नेपाली चिकित्शकहरु...
कोरोना रोकथामका लागि गैरआवासीय नेपाली संघको एक करोड सहयोग
चैत्र १०, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — गैरआवासीय नेपाली संघले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको...
“लोक गायिकामाथि दूर्ब्यवहार भएको छैन” कँडेल
बेलायतमा आफ्नो कला प्रस्तुत गर्न गएकी लोक गायिका भूमिका शाहले गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका सदस्य प्रकाश कँडेलले आफूमाथि दुर्व्यवहार भएको भन्ने समाचारको कँडेलले खण्डन गरेका छन् । नेपालप्लसले मार्च १३ मा उनको आरोपबारेको समाचार उनले सार्वजनिक...
वालावालिका र बुढाबुढीलाई रक्सी पिलाएर बेलायतमा कालो झण्डाको प्रपञ्च

गैह्रआवासीय नेपाली संघ युकेको १५ औं स्थापना दिवस मनाउन वेलायत पुगेका संघका अध्यक्ष कुमार पन्तलाई कालो झण्डा देखाएको चर्चा छ । तर विहीवार साँझ अल्डरशटस्थित एम्पायर हलमा आयोजित कार्यक्रममा पन्तलाई रेड कार्पेट, पाइपरले भव्य स्वागत गरिएको छ...
एन आर एनलाई दलाल र भूमाफीयाले फसाए : अध्यक्ष पन्त

भोला लामिछाने, स्पेन ग़ैह्र आवासीय नेपाली संघ एन आर एन का आई सी सी अध्यक्ष कुमार पन्तले एन आर एन लाई दलाल र भूमाफीयाले फसाएको बताएका छन् । ग़ैह्र आवासीय नेपाली संघ स्पेनको आयोजनामा बार्सिलोनामा आयोजित एक...
‘चार करोड घोटालाको हिसाव खोज्नु बाहुनबाद पत्रकारिता’ : एनआरएन आइसिसी सदस्य फगामी

एनआरएन यूकेका निवर्तमान अध्यक्ष एवम् वर्तमान आइसिसी सदस्य योगकुमार फगामी हालै सार्वजनिक भएको एनआरएनए यूकेको आर्थिक प्रतिवेदनबारे समाचार लेख्ने पत्रकारहरुविरुद्ध खनिएका छन् । एनआरएनए यूकेको आर्थिक प्रतिवेदनबारे समाचार लेख्नुका पछि बाहुनवादु कारण रहेको भन्दै फगामीले सामाजिक सञ्जालमा...