एनआरएनए
एन आर एन युकेद्वारा प्रधानमन्त्री ओलीलाई सुनको उपहार, दुइ वर्ष नपुग्दै चार करोड झ्वाम

नेपाल र नेपालीका लागि भन्दै आम सदस्य र दाताहरुबाट उठाएको रकमले एन आर एन ए युकेले प्रधानमन्त्री ओलीलाई सुनको उपहार, हलमा सुरक्षा, अर्थमन्त्री युवराज खतिवडाको भ्रमणमा खर्च, बिभिन्न रेस्टुरेन्टमा खानपिन र जाँडपान लगायतका बिभिन्न खर्च देखाउँदै रकम...
एनआरएनको विशेष साधारणसभा बोलाउन माग

हाम्रा सम्वाददाताबाट गैह्र आवासीय नेपाली संघकी निवर्तमान सचिव जानकी गुरुङले गत अक्टोबर महिनामा काठमाडौँमा सम्पन्न संघ को नवौं विश्व महाधिवेशनमा साधारणसभाबाट अनुमोदित नभएको महासचिव र कोषाध्यक्षको प्रतिवेदनलाई विशेष साधारणसभा बोलाइ छलफल चलाउन माग गरेकी छन् । उनले...
लाप्राक लगेका बाँस हेटौंडा पुग्ने, छानोको जस्तापाता फाल्ने गर्दा एन आर एनलाई करोडौं घाटा

एन आए एन एमा धेरैले नसुनेको अर्को काण्डपनि छ । बाँस र जस्ता काण्ड । गोरखाको लाप्राक बस्ति निर्माणमा किनिएको डेढ करोड बराबरको बाँसले अहिले एन आर एनए केन्द्रलाई टाउको दुखाएको छ । गलत निति, बिना ग्रिहकार्य...
एनआरएनए केन्द्रिय बैठकमै मुख छाडियो, ‘मनोनित मध्ये आधा कांग्रेसलाई दिनुपर्छ’ भन्दै चर्काचर्की
गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद्को बैठकमा अनौठो र लाजमदो हर्कद देखिएको छ । शनिवार १० घन्टासम्म चलेको बैठकमा क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य संघको मानमर्दन हुने गरी बैठकमा प्रस्तुत भए । संघका केही केन्द्रीय...
एन आर एन युकेले अन्नपूर्ण होटेलमा जाँड खाएको, हेलिकोप्टर चढेको, अछामका महिलाका नाममा रकम लिएकोदेखि करोडौं तिर्न को को ले बाँकी ?

एन आर एन एको केन्द्रिय सचिवालयको आर्थिक रिपोर्टले अनियमितता देखाएको भन्दै केन्द्रिय नेताहरुलाई आरोप लगाउने धेरै छन् । तर धेरैलाई थाह नभएको तितो सत्य के हो भने एन अर एन युकेको पूर्व कार्य समितिले होटेल अन्नपूर्णमा खाएको...
एन आर एनको केन्द्रिय बैठक आज बस्दै, बैठकमा चर्काचर्की हुने संकेत
एन आर एन ए सचिवालयले सार्वजनिक गरेको आर्थिक रिपोर्ट नेपालप्लसमा सार्वजनिक भएपछि एन आर एन ए केन्द्रिय सचिवालयको आज विशेष बैठक बस्दै छ । बैठक नेपालको समय अनुसार साँझ आठ बजे बस्ने छ । बैठकमा आर्थिक अनियमितता...
भवन भट्ट कार्यकालका एन आर एन ए नेताले कस्तो भात खाए ? दुई वर्षमा एन आर एनको खर्चमा दालभात खाएको साँढे दुई करोडभन्दा बढि

‘नेपालीद्वारा नेपालीकालागि’ नारा दिएर नेपाललाई सहयोग गर्न जाने एन आर एन ए नेताहरुले नेपाल जाँदा कस्तो खाना खान्छन् होला ? सुनको भात ? हिरा र मोती गालेर बनाइएको झोल ? पित्तलै पित्तल कुटेर बनाएको दाल ? कि...
पूर्व एन आर एन अध्यक्षलाई डेढ लाखको टेबल (प्रमाणसहित)

(डेढ लाखभन्दा बढिको टेबल छेउ उभिएर (देब्रेपट्टी) नयाँ अध्यक्ष कुमार पन्तलाई स्वागत गर्दै पूर्व अध्यक्ष भवन भट्ट) एउटा राम्रो, बलियो, स्तरिय टेबलको मूल्य कति पर्ला नेपालमा ? २० हजार रुपियाँ ? एकदमै राम्रो टेबल किन्यो भने कति...
यसरि गरिन्छ एन आर एन एको करोडौं करोड घोटाला

शेष घलेले आफ्नो कार्यभार हस्तान्तरण गर्दा एन आर एन एलाई ८० करोड छोडेर गएका थिए। अहिले एन आर एन ए सचिवाल १७ करोड घाटामा छ । के यो सामान्य हो ? कसरि कहाँ गयो यो रकम ?...
एन आर ए निर्वाचनमा यस्तो भएको थियो पद, पैसा र राजनितिक खेल

(एन आर एन एको केन्द्रिय प्रवक्तामा नियुक्त हुन लागेका डिबी क्षेत्री नेकपा अध्यक्ष प्रचण्डसित, एन आर एन ए केन्द्रिय निर्वाचनका क्रममा) युएई । निकै विवादका बिच सम्पन्न भयो गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन ।...


