भिडियो ब्लग

एन आर एन बेलायतका सदस्य र पत्रकारद्वारा लोक गायिका शाहमाथि दुर्ब्यवहार (भिडियो सहित)

मार्च १३, २०२०

  बेलायतमा आफ्नो कला प्रस्तुत गर्न गएकी एक लोक गायिकामाथि एन आर एन ए बेलायतका सदस्यद्वारा दूर्ब्यवहार भएको छ  । नेपालप्लसलाई प्राप्त एक्सक्लुसिप भिडियोमा लोक गायिका  भूमिका शाहले आफूमाथि दुरव्यवहार भएको खुलासा गरेकी छन् ।...

“आर्थिक अपारदर्शिता,बिधान बिपरित सदस्यता बितरण एन आर एन ए फ्रान्सको ठूलो कमजोरी” – निवर्तमान यूवा संयोजक पौडेल

अगस्ट १५, २०१९

एन आर एन ए फ्रान्सको निर्वाचन नजिकिँदै जाँदा गत दुई वर्षभित्र भएका बेथिति, आर्थिक अपारदर्शिता, कार्य समितिको निर्णय अधिकारमाथि बाहिरबाट हस्तक्षेप, हाल सदस्यता नविकरणमा भैरहेका बिधान बिपरित कार्य लगायतका विषयहरु सतहमा आइरहेका छन् । यस्ता विषयहरु कार्य...

रचनाकार र संगितकारलाईनै छक्क पार्दै ११ वर्षे वालिकाले गाईन राष्ट्रप्रेमको गित

अगस्ट ११, २०१८

पिङ, डोरी, गट्टा र खर्ल्याङखुट्टीमा रमाउने उमेरकि हुन् यि वालिका । उनका साथीहरु मध्ये धेरैको समय खेलेर जान्छ, स्कूलको समयपछि । तर समृद्धि तिमल्सिना भने फरक छिन् । ११ वर्षमै मन छुने गित गाएर उनले धेरैको मन...

साउदीमा अलपत्र परेका दर्जनौं युवाको भनाई ‘मर्ने बाहेक अर्को उपाय छैन, नेपाल फर्काईदिनुस्’

नोभेम्बर १७, २०१७

साथीहरू यो भिडियो सेर अनिवार्य छ किनकि तपाईको एक सेरले गर्दा द्रर्जनौ मन्छेको ज्यान बचाउन सकिन्छ Opslået af दु:ख सुख बिसाउने चौतारी på 20. marts 2017 साउदी अरेबियाको दमाममा दर्जनौं युवाहरु अलपत्र परेका छन् । उनीहरु दमामको...

आफ्नो देश नभुल (गीत)

सेप्टेम्बर २५, २०१७

कति जीतले यहाँ रुवाउँछ सारालाई कति मृत्यु पनि उत्सव छ सारालाई...

ड्रोन विमानले यसरि खिच्यो सगरमाथासहित हिमालहरुको भिडियो

मे १८, २०१७

एक जना पश्चिमी मुलुककका नागरिक नेपाल गए । गत फर्वरी महिनामा । उनले एक विमान साथमा लिएर गए । अर्थात पाईलट बस्नु नपर्ने, रिमोट कन्ट्रोलबाट चल्ने सानो आकारको ड्रोन भनिने विमान । उनले १६ दिन खुम्बु क्षेत्रमा...

पत्रकारको आचारसंहिता कस्तो हुनुपर्छ त ? (विशेषज्ञको अन्तर्वार्ता)

सेप्टेम्बर २२, २०१६

पत्रकारले लेख्ने, बोल्ने र रिपोर्ट गर्ने विषयका बारेमा धेरै गुनासा, बिरोध र चर्चा हुने गर्छ । पत्रकारले लेखेका विषय, समाचार, गरिएका रेडियो र भिडियो रिपोर्टका बारेमा आचार संहित्ता नाघेको भन्ने आरोपपनि निकै सुनिन्छ । त्यसो त नेपाल...

सरकारी मेडियाले बन्देज गरेको एउटा राष्ट्रवादी गित

मे २०, २०१६

नेपाल के स्वतन्त्र, सार्वभौम छ भन्नु ? जाबो एउटा गीत त हाम्रो सरकारी मेडियाले बजाउन सक्दैन । हामी, हाम्रो सरकार के राष्ट्रवादी भन्नु ? हाम्रो राष्ट्रियताको पक्षमा गाएको गितपनि बजाउन बन्देज गर्छ । निजि केहि मेडियाले फाट्टफुट्ट...

फ्रान्सेलीहरु माझ नेपाली कार्यक्रमको भिडियो रिपोर्ट

मे ४, २०१६

गत शनीबार लियोंमा नेपाली कार्यक्रम थियो । नेपाली कार्यक्रममा धेरै गतिबिधी भए, छोटो समयमै । फ्रान्स, स्विजरल्याण्ड र बेल्जियमबाट यो कार्यक्रम सफल बनाउन आएका नेपाली कलाकारहरुले कार्यक्रममा आएका फ्रान्सेलीलाई लोभ्याए । कार्यक्रम कस्तो भएको थियो त ?...

चर्चित फोटोग्राफरलाइ ठग्नेले पटक पटक अर्थमन्त्री हुँदा के सम्म ठगेन होला ?

अप्रिल २७, २०१६

पूर्व ग्रिहमन्त्री डा रामशरण महतले वरिष्ठ फोटोपत्रकार मिन बज्राचार्यलाई ठगेछन् । जन आन्दोलनका बेला ज्यान बाजी राखेर, जोखिम लिएर उनले खिचेका तस्विर लिए । इन् डिफेन्स अफ डेमोक्रेसी भन्ने किताब लेखे । त्यो पुस्तकको मुखप्रिष्ठ (कभर) मा...

1 2 3 5