पत्रकारको आचारसंहिता कस्तो हुनुपर्छ त ? (विशेषज्ञको अन्तर्वार्ता)

पत्रकारले लेख्ने, बोल्ने र रिपोर्ट गर्ने विषयका बारेमा धेरै गुनासा, बिरोध र चर्चा हुने गर्छ । पत्रकारले लेखेका विषय, समाचार, गरिएका रेडियो र भिडियो रिपोर्टका बारेमा आचार संहित्ता नाघेको भन्ने आरोपपनि निकै सुनिन्छ । त्यसो त नेपाल पत्रकार महा संघले तयार पारेकै आचार संहितापनि सहि छैन । त्यो आचार संहिता आचार संहितनै होइन, अन्तर् राष्ट्रिय मापदण्ड अनुसारको छैन भनेर प्रश्न उठाउनेपनि गरिएको छ । यस विषयमा संचार क्षेत्रका विशेषज्ञ, पत्रकार आचार संहिताका अनुभवी र यस विषयमा पि एचडी गरेका भानुभक्त आचार्य त अहिलेको आचार संहितालाई कानुनको रुप भन्छन् । त्यसलाई आचार संहितानै मान्दैनन् । के छन् त उनका तर्क ? भिडियो अन्तर्वार्ता हेर्नुस् ।

 

तपाइँको प्रतिक्रिया