फोटो फिचर

‘पिकी पिक’ बाट देखिने लोभलाग्दो हिमाली द्रिष्य (फोटैफोटो)

जुन २३, २०२०

फोटो- छिरिङ डि लामा सगरमाथा क्षेत्रको पिकी पिक क्षेत्र पर्यटककालागि नयाँ गन्तब्य हो । यो क्षेत्रलाई पर्यटकिय आकर्षणका रुपमा विकास गरेको लामो समय भएको छैन । यो पिकीपिक ४०६८ मिटरको उचाईमा पर्छ । मौसम सफा भएका बेला...

पानीमा देखिने दोहोरो आक्रिति (तस्विर संगालो)

मे १०, २०२०

फोटो- नितिन प्रभुदेसाइ धेरै प्रविधिहरू छन् जुन फोटोग्राफरहरूले उनीहरूले सुन्दर तस्विर खिच्न प्रयोग गर्न सक्छन् । ति मध्ये पानी, झ्याल वा ढोका र दराजको सिसा र ऐना । यिनले प्रकाशको परावर्तन गर्छन् । कुनैपनि जिव, छायाँ वा...

अस्पत्तालको सिँढीमा लासको ताँती, चिहानघरपनि भरिएर झन समस्या

मार्च १९, २०२०

(ईटालीको लोमबार्दी क्षेत्रको बुर्गेमो अस्पत्तालमा लास ओसार्न लाईनमा राखिएका सैनिक ट्रक) असाध्यै दुखको अवस्था स्रिजना भएको छ, ईटालीमा । त्यहाँ सबैभन्दा बढि कोरोना भाईरसले प्रभाव पारेको ठाउँ लोमबार्दी हो। यहाँको बुर्गेमो स्पत्तालको सिँढीपनि अहिले लासहरुले भरिएको छ...

फ्रान्स र बेल्जियमकालागि मास्क बोकेको चिनियाँ जहाज बेल्जियम ओर्लियो (फोटो फिचर)

मार्च १९, २०२०

(युरोपकालागि मास्क बोकेर बुधवार आएको चिनियाँ जहाज) फ्रान्समा मात्रै होइन यतिखेर स्वास्थ्यकर्मीहरुलाई युरोपभरिनै मास्कको संकट परेको छ । राजधानी पेरिसको प्रान्त इल द फँसका स्वास्थ्यकर्मीहरुले सबैभन्दा बढि खाँचो मास्कको रहेको बताइरहेका बेला चिनबाट बुधबार एउटा जहाजनै मास्क...

‘पर्यटन वर्ष २०२०’ को प्रचार गर्न नेपाली युवा स्विजरल्याण्डको हिमालमा

फ्रेब्रवरी १७, २०२०

नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्दै हिमालप्रेमीहरुलाई आकर्षण गर्न नेपाली युवाहरु स्विजरल्याण्डको हिमाली क्षेत्र पुगे ।  आइतवार  स्विटजरल्याण्डको पर्यटकीय ठाउँ कान्तोन ओववाल्देन स्थित मेल्से फ्रुट पुगेका हुन् । त्यसकालागि “स्नो फन” कार्यक्रम घोषणा गर्दै उनीहरुले ‘नेपाल...

पोखराबाट एकै दिनमा पुगिने पूनहिलबाट सूर्यास्तका मनमोहक तस्विर

फ्रेब्रवरी ५, २०२०

फोटोहरु- डा. बशिस्ठ रिजाल धौलागिरि हिमाली क्षेत्रमा पर्छ पूनहिल । पोखराबाट एकैदिन पुग्न सकिन्छ । म्याग्दी र कास्की जिल्लाको सिमामा पर्छ । पूनहिल नामैले चिनिन्छ, यो एउटा डाँडो हो । बिहान लगभग चार पाँच बजे टर्च बालेर...

बेलायतमा तामाङ ल्होसार, आआफ्नो संस्क्रिति बचाउन विशेष जोड

फ्रेब्रवरी २, २०२०

-बिशाल तामांग / लन्डन आफ्नो संस्क्रिति हराए आफ्नो पहिचाननै हराउन सक्ने भन्दै सबै नेपालीले आआफ्नो संस्क्रिति बचाउन लागिपर्ने पर्नेमा बेलायतका तामाङ समूदायहरुले जोड दिएका छन् । शनिबार लण्डनका तामांगहरुले सोनाम ल्होसार मनाउने क्रममा सबै नेपालीलाई आआफ्नो संस्क्रिति...

फ्रान्समा आमहडतालले जनजिवन प्रभावित, पर्यटकलाई सास्ति (फोटोहरु हेर्नुस्)

डिसेम्बर ५, २०१९

फ्रान्स सरकारले घोषणा गरेको वृद्ध भत्ता कटौती र निवृत्तिभरणमा असन्तुलित वितरणका विरुद्ध मजदूर युनियन र सर्वसाधारण मिलेर  आव्हान गरेको आमहडतालमा आज लाखौंले सहभागिता जनाए । हडतालले गर्दा आज फ्रान्सको जनजीवन अस्तव्यस्त बन्यो ।...

नेपालमाथिको भारतीय ज्यादती बिरुद्द बेलायतमापनि प्रदर्शन

डिसेम्बर २, २०१९

नेपाली भूमीलाई आफ्नो नक्शामा राख्ने र हस्तक्षेप गर्ने भारतीय हर्कतबिरुद्द बेलायतका नेपालीहरुले त्यहाँको भारतीय दुतावास अगाडि प्रदर्शन गरेका छन् ।...

फ्रान्सको अन्तर्राष्ट्रिय हिमाली दौडमा नेपालीपनि

सेप्टेम्बर ३, २०१९

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँलाई वरिपरिबाट फन्को मार्ने अन्तर्राष्ट्रिय दौड प्रतिस्पर्धामा नेपालीपनि सहभागि भएका छन् । युटिएमभि मो ब्लँ अल्ट्रा रन भनिने १७१ किलोमिटर लामो यो दौडमा गोरखाका डिना बगाले सहभागि भएका हुन् । अल्ट्रा रनमा...

1 2 3 47