फोटो फिचर

“क्रोएसियाको खेल शुरु नहुँदै फ्रान्सको बिजय” (फोटै फोटो)

जुलाइ १५, २०१८

क्रोएसिया र फ्रान्सका बिचमा विश्व कपको फाईनल हुने पक्का भएदेखिनै फ्रान्समा चर्को बहस चलेको थियो । रेडियो, टिभी, पत्रपत्रिकामा आफ्नो टिमको खेलको स्तर, अपनाउनुपर्ने अक्किल र क्रोएसियाको खेलको तरिकाबारे फ्रान्सेली बिज्ञहरुले खुब बहस चलाएका थिए । उनीहरुले...

दरबारकी बेहुली जस्तै विश्व कपमा मस्को (फोटो कथा)

जुलाइ ६, २०१८

रसियाको राजधानी मस्कोले यतिखेर विश्वको ध्यान आकर्षण गरेको छ । त्यसो हुनुको कारण राष्ट्रपती भ्लादिमिर पुटिनको राजनितिक भूमिकाले मात्रै होइन । विश्वकप सफलतापूर्वक आयोजना गरेकाले हो । रसियाले विश्वकप आयोजना गर्ने प्रस्ताव गर्दा रसियामा हुनुहुन्न भनेर आलोचना गर्नेहरुलेनै...

यस्तो छ विश्वको सबैभन्दा ठूलो सिमसार क्षेत्र (फोटो कथा)

जुन १४, २०१८

गत फर्वरी २ मा विश्व सिमसार दिवश मनाईयो । विश्व वन्यजन्तु कोषले यसको महत्वका बारेमा विश्वभरि प्रचार गर्न खोजेको थियो । यो व्राजिलको पन्तानालमा छ जुन दक्षिण अमेरिकामा पर्छ महादेशिय हिसावले । यो विश्वकै ठूलो, प्रमुख सिमसार...

हजारौंले हेरे पेरिसको नेपाली मेला (फोटो फिचर)

जुन ४, २०१८

नेपालका विभिन्न भागका भेषभुषा, संस्कृति, नेपाली खाना, हस्तकला र पर्यटकिय आकर्षणका वस्तुहरुको प्रदर्शनी गर्दै पेरिसमा आयोजित दुई दिने मेला हिजो आइतवार सम्पन्न भएको छ ।...

पेरिसमा १५ औं नेपाली मेला शुरु (फोटो फिचर)

जुन ३, २०१८

फ्रान्सको राजधानी पेरिसमा हिजो शनिवारदेखि १५ं औ नेपाली मेला शुरु भएको छ । मेला आज आईतवार साँझसम्म चल्ने छ । सन् २००२ मा स्थापना भएको नेपाली सांस्कृतिक गृहले मेलाको आयोजना गरेको हो । पेरिसस्थित ब्वा द भाँसेन...

बुद्द लामाबाट पाठ गराउँदै ईटालीको मिलानमा सामूहिक ल्होसार

मार्च १३, २०१८

ईटालीको मिलान शहरमा नेपालीहरुसितै ईटालियनहरुलेपनि ल्होसार पर्व मनाएका छन् । आइतवार ११ मार्चका दिन ईटालीको मिलान शहरमा मितेरी मञ्चले आयोजना गरेको ल्होसार पर्वमा नेपालीहरुसँगै नेपाल र नेपालीमा चासो राख्ने नेपालप्रेमी ईटालियन नागरिकहरुलेसमेत हर्षका साथ ल्होसार मनाएका हुन्...

क्यानडाका प्रधानमन्त्री भारतीय भन्दा अझबढि भारतीय

फ्रेब्रवरी २५, २०१८

क्यानडाका प्रधानमन्त्री जस्टिन थ्रुदोले भारतको एक साता लामो आधिकारिक भ्रमण हिजो शनिवार सिध्याए । दुई देशबिच वाणिज्य र ब्यवशायिक क्षेत्रका केहि संझौता गर्नपनि भारत गएका हुन् । थ्रोदो क्यानेडियाली भएपनि उनी भारतमा भारतीय भन्दापनि अझ भारतीय देखिएको...

नेपालले सिक्नुपर्ने एउटा पाठ : श्रीलंकामा हात्तीसितको मानविय द्वन्द ग्रिहयुद्द भन्दापनि चर्को (फोटो कथा)

फ्रेब्रवरी २२, २०१८

श्रीलंका बाक्लो जनसंख्या भएको टापू राष्ट्र हो । यहाँ मानव र हात्तीबिचको द्वन्द चर्किँदो छ । किनभने यहाँ २५ सयदेखि चार हजार संख्यामा छन् जंगली हात्ती । विश्वमा सबैभन्दा बढि हात्ती भएको देशनै यहि हो । मानव...

हिमालमाथि सुनजस्तो बादल (फोटैफोटो)

नोभेम्बर २८, २०१७

अकस्मात बसको झ्यालबाट सूर्यास्तको द्रिष्य देखियो । सेता हिमालमाथि बादल तर ति सुनजस्तै पहेंलो देखिएका । सूर्यको रातो प्रकाशले बादललाई सुनको रंगमा बदलिदिएको थियो । देखिएका हिमाल फ्रान्सका हुन् । यो देख्नासाथ मोबाइल झिकेर केहि तस्विर खिचिहालें,हतार...

अष्ट्रेलियामा दिदीबहिनी समाजद्धारा घरेलु हिंसासम्बन्धी कार्यक्रम

नोभेम्बर २७, २०१७

मेलबर्न: दिदीबहिनी समाज भिक्टोरियाद्धारा बढ्दो घरेलु हिंसा न्यूनिकरणका संभाबित उपाय र रोकथामलाई केन्द्रबिन्दु बनाएर यस क्षेत्रका नेपाली र अस्ट्रेलियाली बिज्ञहरुलाई सहभागी गराएर घरेलुहिंसासम्बन्धी कार्यक्रम आयोजना गर्‍यो ।...

1 2 3 4 5 47