फोटो फिचर

फोटोमा जिवजन्तु (२२ औं भाग)

अगस्ट ३, २०१७

मेक्सिकोको युकातान प्रातस्थित सेलेस्टुन सिमसारमा एउटा बकुल्लाको माथि उडीरहेका फ्लेमिंगो चराहरु । फोटो- रोयटर्स...

नागरिक र सरकार दुबै जिम्मेवार हुनुको फल : हरेक नागरिकलाई हेलिकोप्टरले उद्दार

जुलाइ ९, २०१७

एउटा हेलिकोप्टर भुनभुनाउँदै तलतल ओर्लिँदै आयो ।  सडकमाथिको पूलबाट हेरिरहें । हेलिकोप्टर झन ओर्लियो । ओर्लिँदै गयो । झन झन ओर्लियो । झनझन झन झन झन …………। हुँदा हुँदै त गाडी कुद्ने सडकमै आइपुग्यो । सडकको एकापट्टी...

वर्षादमा हिमाली यात्रा झन मज्जा (फोटो कथा)

जुलाइ ६, २०१७

बबिता  / जोमसोम वर्षायाममा हिमाली यात्रा, ट्रेकिङ जान मज्जा हुन्न । जुगा लाग्छन् । छिनछिनमा पानीले खेद्छ । भिजाउँछ । आकाश कालो गजधम्म पर्छ । हिमाली टाकुराहरु अन्माउन लागेकी बेहुलीले झैं अनुहार ढाकेर बस्छन् । उस्तै परे...

भिन्चिको शहर (फोटो कथा)

जुन ११, २०१७

ईटालीको उत्तरमा छ मिलान शहर । यो शहर औध्योगिक क्षेत्रका रुपमा चर्चित छ । सभ्य र शालिन मानिसहरु बस्ने भनेर चिनिन्छ । मिलानबाट एक घण्टाको रेल चढेर भिजेभानो भनिने  शहर पुगिन्छ । शहर असाध्यै सफा छ ।...

पेरिसमा कुमारीको रथ र लाखेनाच

जुन ४, २०१७

हिजो पेरिसमा नेपाली मेला शुरु भयो । नेपालका बिभिन्न जात र जातिका सांस्क्रितिक झल्को दिने खालको ग्रिह बनाउने र नेपाललाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर स्थापित मेजों कुल्चुरेल दु नेपाल (नेपाली सांस्क्रितिक ग्रिह) ले आयोजना गरेको यो...

अमेरिकामापनि राउटे जस्तो समूदाय !

जुन २, २०१७

हाम्रा राउटेहरु जंगलमा बस्छन् । ठाउँ, आवास फेरिफेरि बस्छन् । शहर रुचाउँदैनन् । आधुनिक जिवनशैलीबाट टाढै बस्छन् । यस्तो सुन्दा हामीलाई अझैपनि अचम्म लाग्छ । तर अ मेरिका अज्स्तो सम्पन्न, आधुनिक जिवनशैली, विलाशितामा रमाउने देशमापनि जंगली मानिसहरु...

विमानको झ्यालबाट युरोपका सुन्दर हिमाल

मे २८, २०१७

ईटालीको रोम शहरबाट बिहानै इजि जेटको बिमान उड्यो । रोम शहर समुद्रबाट धेरै टाढा छैन । विमान उड्नासाथ समुद्रको किनारमै पुगिहाल्दो रहेछ । विमानबाट बल्ल देख्न सकिन्छ, रोम शहर कति सुन्दर छ । कति ब्यवस्थित छ यो...

डोनाल्ड ट्रम्पको बिरोध र्‍यालीमा नेपालीसहित लाखौं सहभागि

मे २४, २०१७

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले आज युरोपेली परिषदको मुख्यालय बेल्जियमस्थित ब्रसेल्स आइपुग्नासाथ लाखौंको बिरोध सामाना गर्नुपर्‍यो । विश्वकै शक्तिशाली नेता मानिएका उनको आवागमनका बिरुद्द लाखौं मानिसहरु सडकमा उत्रिए । ट्रम्पले लिएको वर्तमान निति विश्व जगतकालागि हानीकारक, क्षेतिपूर्ण र...

नेपालमा खिचेको तस्विरले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

मे २२, २०१७

नेपालमा खिचेको तस्विरले बेलायतमा अनतर्राष्ट्रिय पुरस्कार जितेको छ । चिनियाँ नागरिक चान कोक हुङले सन् २०११ मा खिचेको तस्विरले बेलायतमा आयोजित फोटो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जितेको हो । फोटोले यहि वर्षको पुरस्कार जितेको द गार्डियन दैनिक अखबारले...

शरिर रंगाएर नांगो नाच

अप्रिल २९, २०१७

आजकाल युरोपमा अचम्मको चलन आएको रहेछ । अाफ्नो शरिर नंगाएर नांगै नाच्ने । ईटालीको रोम शहरमा अहिले चलिरहेको ओरियन्टल अनतर्राष्ट्रिय मेलामा केहि युवतीहरुले यहि न्रित्य देखाए । उनीहरुले यसलाई बडि पेन्टिङ डान्स (शरिर रंगाउने त्रित्य) भन्दा रहेछन्...

1 3 4 5 6 7 47