शरिर रंगाएर नांगो नाच

IMG_0063

आजकाल युरोपमा अचम्मको चलन आएको रहेछ । अाफ्नो शरिर नंगाएर नांगै नाच्ने । ईटालीको रोम शहरमा अहिले चलिरहेको ओरियन्टल अनतर्राष्ट्रिय मेलामा केहि युवतीहरुले यहि न्रित्य देखाए । उनीहरुले यसलाई बडि पेन्टिङ डान्स (शरिर रंगाउने त्रित्य) भन्दा रहेछन् । शरिरमा पुरै थरि थरिका रंग घसेर उनीहरु आफ्नो शैलीको न्रित्य देखाउँने गर्छन् । यो न्रित्य यस्ता मेलाहरुमा प्रसिद्द हुँदै गएको छ ।IMG_0045

IMG_0047

IMG_0048

IMG_0049

IMG_0051

IMG_0052

IMG_0061

IMG_0067

IMG_0074

 

तपाइँको प्रतिक्रिया