चोया बुनेर डोकोका फूल

काठमाडौं विश्वबिध्यालयमा पढाउने एक शिक्षकले चोया बुनेर डोकोका आकर्षक फूल बनाएका छन् । काठमाडौं विश्वबिध्यालयमा शिक्षण पेशा गर्ने वरिष्ठ मूर्तिकारसमेत रहेका भुवन थापाले यस्तो अनौठा फूल बनाएका हुन् ।

बन्दाबन्दिका बेला कठमाडौंबाट आफ्नो मूल घर गुल्मीको लुम्पेक पुगेका उनले त्यहिं चोया बुनेर डोको फूल बनाएर प्रदर्शनी गरेका हुन् ।

(स्रोत : बिनोद शिल्पीको ट्विटर)

तपाइँको प्रतिक्रिया