कोरोना विशेष

ईटालीमा मास्क नलगाए एक हजार युरो जरिवाना

जुलाइ २७, २०२०

ईटालीको एउटा शहरमा मास्क नलगाए एक हजार युरो (करिब एक लाख ३५ हजार रुपियाँ) जरिवाना लिईने भएको छ । दक्षिणी ईटालीको क्याम्पानियामा सार्वजनिक क्षेत्रमा मास्क नलगाए एक हजार युरो जरिवाना लिने कडा नियम बनाइएको हो । कोरोना...

फ्रान्समा फेरि मास्क अनिवार्य

जुलाइ १७, २०२०

फ्रान्समा अर्को हप्तादेखि सार्वजनिक स्थलहरुमा अनिवार्यरुपा मास्क लगाउनुपर्ने नियम बनाइएको छ । फ्रान्सका राष्ट्रपती एमानुयल माख्रोंले मास्क लगाउन अनिवार्य गर्नुपर्ने धारणा एक हप्ता अघि राखे लगत्तै प्रधानमन्त्री जँ कास्तोले यस्तो घोषणा गरेका हुन् । उनको घोषणा अनुसार...

फ्रान्समा लकडाउनले बढ्यो घरेलु हिंसा

जुन २९, २०२०

पीडितले कोड भाषामार्फत् उजुरी गर्न सकिने व्यवस्था मिलाइयो असार १५, २०७७ ददि सापकोटा पेरिस — कोरोना भाइरस (कोभिड–१९) फैलिएसँगै गरिएको लकडाउनका कारण फ्रान्समा घरेलु हिंसाका घटनाहरूमा वृद्धि भएको छ । मार्च १७ मा लकडाउन गरिएसँगै घरेलु हिंसाबारेका उजुरी...

कोरोनाले डुंगा रोकिँदा करोडौं युरो घाटा

जुन २८, २०२०

पेरिसको बाटो मुस अर्थात् फ्लाईङ बोट (डुंगा) मा छ महिनादेखि कार्यरत सुन्दर सिलवाल मार्चको शुरुदेखिनै बेरोजगार बनेका छन् । कोरोना भाइरसको संक्रमणले पर्यटकहरुको आगमन शुन्य भएपछि फ्लाईङ बोटमा चल्ने रेस्टुरेन्टहरु बन्द भएपछि उनीसँगै काम गर्ने लगभग चार...

आइफल धरहरा खुल्ने

जुन १९, २०२०

झण्डै तिन महिना लामो कोरोना भाईरस लकडाउनपछि फ्रान्सको पेरिसस्थित विश्व प्रसिद्द आइफल धरहरा खुल्ने भएको छ । तर लुला, हिँड्न नसक्ने, कमजोरकालागि होइन । बलिया, त्यहाँको सिँढी गोडालेनै हिँडेर उक्लिन सक्नेकालागि ।...

हिमाल चढ्दै स्विस गाइ

जुन १४, २०२०

– ददि सापकोटा कोरोना भाईरस संक्रमणले स्विजरल्याण्ड भ्रमण गर्नेहरुकालागि बन्द गरिएको छ । तर स्विजरल्याण्डका गाइहरुलाई भने यो नियमले छोएको छैन । ग्रिष्म ऋतु लागेसँगै स्विजरल्याण्डका गाईहरु हिमाल चढ्दै छन् । ग्रीष्मऋतुमा आफ्ना हिमाली चरनहरुतिरको यात्रा गर्नु...

  कोरोनाबिरुद्दको लडाइमा जि २० राष्ट्रहरुलाई २१ अर्ब डलरको खाँचो

जुन ६, २०२०

समृद्ध र उदीयमान अर्थतन्त्रहरूको समूह जि २० राष्टहरुले कोरोना भाइरस विरुद्ध लड्न २१ अर्ब डलर भन्दा बढी प्रतिबद्ध गरेका छन् । यो समूहले आज शनिबार बिहानै सार्वजनिक गरेका हुन् ।...

अमेरिकी काला जातिमाथिको अन्याय बिरुद्द अफ्रिकामापनि प्रदर्शन

जुन ३, २०२०

अफ्रिकाको केन्याका नागरिकहरुले अमेरिकामा एक निशस्त्र काला मान्छेको प्रहरीद्वारा गरिएको हत्याको विरोधमा प्रदर्शन गरिरहेका छन् । सुरक्षाकर्मीले कोरोनाभाइरस कर्फ्यूको नियम लागू गर्ने क्रममा मरेका अफ्रिकीहरूकोपनि विरोध गरेका छन् । यसै बीच, डेमोक्रेटिक रिपब्लिक अफ कंगोका चर्चहरूले आफ्नो...

गैह्र आवाशिय नेपालीकालागि अहिलेको बजेट सकारात्मक

मे २९, २०२०

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले हिजो प्रस्तुत बजेटको स्वागत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संसदको दुवै सदनमा हिजो आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गरेका थिए । बजेटमा एनआरएनएको उच्च मुल्यांकन गरिएको एनआरएनएले निष्कर्ष निकालेको...

पेरिसका दुई तिहाई नर्स र स्वास्थ्यकर्मी मानसिक रोगको शिकार

मे २५, २०२०

कोरोना भाईरसको उपचारमा संलग्न पेरिस अस्पतालका अधिकांश नर्स, चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरु मानसिक रोगको शिकार बनेका छन् । कोविड १९ को संकटको बेला एक तिहाई नर्सिङ कर्मचारीहरूले सामान्य भन्दा बढि तनाव र चिन्तित महसुस गरेकाले उनीहरूको मानसिक...

1 2 3 12