कोरोना विशेष
फ्रान्समा गाईपालनबाट बोईङ र जेट विमानबाटभन्दा बढि आम्दानी

फ्रान्सका क्रिषी मन्त्री डिडिय गियोमले अप्रिल महिनाको दोस्रो साता युरोपेली परिषदका अधिकारिहरुसित सपर्क गरेर युरोपेली सहयोग मागे । कोरोना भाईरसको संकटले दुग्ध ब्यवशायीहरु धरापमा परेपछि क्रिषकहरुको दबाब धान्न नसकेर उनले युरोपेली युनियनको सहयोगको माग गरेका थिए ।...
पेरिस क्षेत्रमा कोरोनाबाट १६ सय स्वास्थ्यकर्मी संक्रमित

फ्रान्सको राजधानी पेरिसको प्रान्तिय क्षेत्र इल द फँसमा १६ सय २० स्वास्थ्यकर्मीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । ति मध्ये ३० जना चिकित्सकको म्रित्यु भएको छ । पेरिस क्षेत्रको सार्वजनिक अस्पत्तालहरुको समूह एपिएचपी (पब्लिक हस्पिटल एसिस्टेन्ट अफ...
भाईरसँगै बाँच्न सिक्नुपर्ने फ्रान्सेली प्रधानमन्त्रीको भनाई

फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्डले कोरोना भाइरसका कारण देशलाई सधैं बन्द राख्न नसकिने हुँदा भाईरससँगै बाँच्न सिक्नुपर्ने बताएका छन् । फ्रान्सले मे ११ बाट बिस्तारै लकडाउन हटाउँदै लैजाने घोषणा गरेकाले जनता अभ्यस्त बन्नुपर्ने उल्लेख गरेका हुन् । फ्रान्समा...
स्विडेनमा मान्छेको भिड तितरबितर पार्न कुखुराको सूली

(जाडोयाम अन्त्यको उत्सव आगो बालेर स्विडेनभरि मनाइन्छ) स्विडेनमा जनतालाई घरभित्रै बस्न बाध्य पार्न सकिन्न । तर टनका टन कुखुराको सुली छरेर जनतालाई घर बस्न बाध्य हुने वातावरण बनाउन सकिन्छ । स्विडेनको सरकारले जनतालाई पार्कमा जानबाट रोक्ने...
कोरोना संक्रमणबाट पुरुषभन्दा महिला धेरै सुरक्षित किन ?

– डा. रवीन्द्र पाण्डे कोरोना संक्रमणबाट चीन, युरोप र दक्षिण कोरियामा भएको मृतकको अध्ययन गर्दा मृतकमा पुरुष ६४ % र महिला ३६ % देखिएका छन् । अध्ययनको दावी छ कि पुरुषमा भन्दा महिलामा एन्टीबोडीको स्तर धेरै बढी...
स्विजरल्याण्डको हिमालमा नेपाली झण्डा चम्किँदै

कोरोना भाईरसविरुद्धको लडाई जित्ने सन्देश दिन स्विजरल्याण्डको हिमालमा चकाईेका तेजिला बत्तीहरुमा अहिले नेपालको झण्डापनि चम्काउने गरिएको छ ।...
मास्क लगाउन थालेपछि जर्मनीको शहरमा कोरोना शुन्य

जर्मनीको जेन शहरमा मास्क अनिवार्य गरेको दिनदेखि कोरोना भाइरसबाट संक्रमित भेटिएका छैनन् । बर्लिन शहरबाट २५८ किमीमा रहेको जेना एक मात्रै यस्तो शहर हो जसले यहाँका सबै नागरिकलाई मास्क लगाउन अनिवार्य गरेको छ । मास्क लगाउनाले संक्रमितहरुको...
विश्वकै सर्बाधिक ठूलो विमान मास्क लिएर फ्रान्स ओर्लियो

विश्वकै सर्बाधिक ठूलो कार्गो विमान आन्तोनोभ ए एन २२५ म्रिया पेरिस नजिकैको विमानस्थलमा ओर्लिएको छ । करिब ८० लाख मास्क बोकेर चिनबाट आएको सो विमान पेरिस नजिकैको मार्न क्षेत्रस्थित पेरिस भिट्री तारमाक विमानस्थलमा अवतरण भएको हो ।...
स्विजरल्याण्डले अप्रिल २७ बाट लकडाउन खुकुलो पार्ने

स्विजरल्याण्डले यहि अप्रिल २७ बाट लकडाउन खुकुलो पार्ने भएको छ । लकडाउन खुकुलो पार्न तिन तहको रणनिति सार्वजनिक गरिएको छ । शुरुमा हजाम, वगैंचा र बनस्पतीका पसल, अस्पत्ताल तथा क्लिनिकका सबै सेवा, मसाज केन्द्र, फूल पसल, कस्मेटिक, ...



