कोरोना विशेष

कोरोनालाई जित्ने सन्देश दिन हिमालभरि चम्किला बत्ती

अप्रिल १९, २०२०

-निराजन श्रेष्ठ / स्विजरल्याण्ड कोरोना भाईरसविरुद्धको लडाई जित्ने सन्देश दिन स्विजरल्याण्डले आफ्ना हिमालमा विभिन्नखाले झण्डा र नारा लेखिएका आकर्षक र तेजिला बत्तीहरु चम्काईरहेको छ । स्विजरल्याण्डको चर्मात स्थित हिमाली पहाड मात्तरहर्न सँधै स्विजरल्याण्डको प्रतीक ,शक्ति र स्थिरताको...

गाउँ पालिकाकी अध्यक्षले एक्लै गरिन ४०० अलपत्रको उद्दार

अप्रिल १७, २०२०

सरकार र जनप्रनितिधी सबैले बेवास्ता गरिरहेका बेल बिचल्लीमा परेका सयौं मजदूरलाई गाउपालिकाकी अध्यक्षले एक्लै उद्दार गरेकि छन् । काठमाडौं तिरबाट अनेक दुख र हण्डर खाँदै कुनै यातायात नपाएपछि करिब ४०० श्रमिक हिँडेर चितवनतर्फ फर्किरहेका थिए । ति...

केपी काकालाई फेसबूके चिठी

अप्रिल १६, २०२०

-भानुभक्त आचार्य काकालाई फेसबुके चिट्ठी । सञ्चार माध्यम र सामाजिक सञ्जालमा यो सरकारका प्रति यति धेरै गुनासोहरु छन्, तपाइँले थाहै पाउनु भएको छैन होला । कुनै देशको प्रधानमन्त्रीले ‘थाहै पाइन’ भन्नु जत्तिको सजिलो र थेत्तरो उत्तर अरु...

राहत पाएपछि स्पेनका ८७ जना पिडितहरुको अनुहार प्रफुल्ल

अप्रिल १६, २०२०

-भोला लामिछाने / बार्सिलोना, स्पेन गएको चार दिनमा स्पेनमा ८७ जनाले खाध्यान्न राहत पाएसँगै यहाँका पिडामा परेका नेपाली समुदायको मुहारमा खुसी छाएको छ । कोरोना महामारीबाट विश्व आक्रान्त बन्दै गर्दा स्पेनपनि अछुतो रहेन । स्पेन लकडाउनसँगै यहाँका...

प्रचार नगरि अलपत्र परेका सयौंलाई खाना

अप्रिल १५, २०२०

एक किलो चामल, एक लिटर तेल र सय ग्राम नुन बाँडेर सामाजिक सन्जालभरि छाउने जमाना हो यो । तर बुटवल नगरपालिका वडा नं १ का वडाध्यक्ष महेन्द्र लिगल यस मानेमा फरक छन् । उनले कोरोना भाईरसको संक्रमणपछि...

धनाढ्यहरुले कसरि फैलाए विश्वभरि कोरोना भाईरस ?

अप्रिल १४, २०२०

हरेक हप्ता कि ठूला विमान कि त निजि जेटहरु मार्केस, लण्डन, मस्को, फ्लोरिडा, सांघाई, पेरिस, जेनेभा, जुरिच, टोकियो, वा स्टकहोम उड्छन् । सामाजिक संस्थाका भेटघाट, बैठक, सम्मेलनमा भाग लिन । कि अनेक खाले पर्व मनाउन । ति...

फ्रान्समा अझै एक महिना लकडाउन

अप्रिल १४, २०२०

                 फ्रान्स मे ११ सम्म लकडाउन वैशाख २, २०७७ ददि सापकोटा पेरिस — फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोंले राष्ट्रका नाममा सम्बोधन गर्दै लकडाउनको समय ११ मे (वैशाख २९) सम्म बढाएका छन् । कोरोना भाइरसविरुद्ध मुलुकले लडिरहेको जनस्वास्थ्य युद्धमाथि विजय...

न्युयोर्कमा आफन्तले लास खोजेनन्, ८० वटा ट्रकमा लगेर सामूहिक अन्त्यस्टि गरिने

अप्रिल १२, २०२०

कोरोना भाईरसको संक्रमणबाट म्रित भएका र त्यस अघिपनि परिवारले दाबी गर्न नआएका सयौं बेवारिसे लास अमेरिकाको न्युयोर्क शहरका अधिकारीहरुले एउटा टापूमा लगेर गाड्ने भएका छन् । त्यसकालागि अहिले धमाधम सुरुङ खन्ने काम भैरहेको छ ।...

प्रिय सरकार, के हाम्रो मानवता मरेको हो ?

अप्रिल ११, २०२०

-डा. रवीन्द्र पाण्डे केहि क्षण अघिं आदरणीय मुकुन्द अधिकारी दाइले भन्नुभयो – ‘राति ११.३० बजे सयौं मान्छेहरु पोको र केटाकेटी बोकेर तिनकुने – कोटेश्वर हुँदै हिंडिरहेका थिए । त्यो अँध्यारो र चिसो रातमा सुत्केरी महिला बाटोमा बसेर २-३...

चिनबाट मास्क र पन्जा बोकेर १० कार्गो विमान स्विजरल्याण्ड आउँदै

अप्रिल १०, २०२०

स्विजरल्याण्डलाई अत्यावस्यक परेका स्वास्थ्य सामाग्रिहरु लिएर १० वटा कार्गो विमान स्विजरल्याण्ड आउने भएका छन् । कूल १० वटा विमान मध्ये सोमबार चिनले एक कार्गो विमान स्विजरल्याण्डको जुरिच र अर्को जेनेभा पठाएको हो । तिनमा अत्यन्त्रै जरुरि परेका...

1 2 3 4 5 6 12