कोरोना विशेष

स्विजरल्याण्ड ल्याइँदै गरेका औषधी इटालीले गर्‍यो बाटोमै कब्जा

अप्रिल ९, २०२०

ईटालीले आफ्नो सिमानामा एउटा ट्रक अवरुद्ध गरेर आफ्नै देश लैजान लागेका कीटाणुनाशक पदार्थ जफत गरेको स्विजरल्याण्डले आरोप लागएको छ । स्विस वाणिज्य यातायात संघले यसलाई “स्टेट थेफ्ट” को संज्ञा दिएको छ । स्विस विदेश मन्त्री इग्नाजियो कासिसले...

कोरोना भाईरस बिरुद्दको खोप बनाउन चार कंपनी प्रतिस्पर्धा गर्दै

अप्रिल ९, २०२०

कहिले आउला त कोरोना भाईरस बिरुद्दको खोप ? विश्वका ३५ वटा कंपनी र शैक्षिक संस्थाहरु कोरोना भाईरसको खोपकालागि प्रतिस्पर्धामा रहेको डेलि अब्जर्भरले जनाएको छ । ति मध्ये चार वटा संस्थाले खोप बनाएर हाल जनावरमा परिक्षण गरिरहेका छन्...

फ्रान्समा दुई जनामन्त्रीको पत्रकार सम्मेलनमा एक जना पत्रकार !

अप्रिल ८, २०२०

नेपालमा बेला बेला सुनिन्छ, मन्त्री, नेता दर्जनौं भए तर पत्रकार आएनन् । पत्रकार सम्मेलन आयोजना गर्नेको संख्या भन्दा पत्रकारको संख्या कम । फ्रान्समा आज केहिबेर अघि एउटा अनौठो पत्रकार सम्मेलन भएको छ । त्यस्तो सम्मेलनमा दुई जना...

स्विजरल्याण्डका अस्पत्तालहरु आर्थिक संकटमा

अप्रिल ७, २०२०

विश्वकै धनी देशहरु मध्येको देश स्विजरल्याण्डका अस्पत्तालहरु कोरोना भाइरसबिरुद्द लडिरहेका बेला आर्थिक संकटमा परेका छन् । कोरोना भाईरसबिरुद्द लड्दालड्दै अस्पपत्तालहरुको बित्तिय अवस्था कमजोर भएकाले तिनले आर्थिक सहयोगको याचना गरिरहेका छन् । साथै तिनले गैह्र आपतकालिन प्रक्रियाहरुमा लगाइएको...

धनी देशले गरिब देशलाई रोके औषधी र उपकरण

अप्रिल ६, २०२०

कोरोना भाईरसको संक्रमण विश्वभरि फैलिएसँगै औषधी उत्पादक करिब ५० देशले आफ्नो देशबाट औषधी बिक्रिमा रोक लगाए । सपन्न देशका यस्तो निर्णयले गरिब देश मारमा परिरहेका छन् । तिनले भेन्टिलेटर आपूर्तिमा समेत रोक लगाइदिएपछि जटिल स्वास्थ्यको उपचारमा झनै...

कोरोनाको नाममा अत्याचार : गाउँ छिर्न निशेष, जरिवाना र गाउँबाटै बहिष्कार

अप्रिल ६, २०२०

कोरोनाको नाममा गाउँगाउँमा अत्याचार बढेको छ । आफ्नै गाउँ छिर्दापनि कि त जरिवाना कि गाउँबाटै बहिष्कार गर्ने निर्णय भएका छन् । बडेमानका रुख काटेर बाटो छेक्ने, आफ्नै घर छिर्न नदिने घटना गाउँगाउँमा बढेको छ । तर निम्छरा...

मान्छेको म्रित्युको खबर सुनाउन, छाप्न किन हतार ?

अप्रिल ६, २०२०

न्युयोर्क निवासी निमा टेम्बा शेर्पालाई कोरोना संक्रमित भएको थियो । उनी अस्पत्ताल भर्ना भए ।  अस्पतालमा मृत्यु भएको भन्दै उनैका आफन्त र साथीहरुलाई उनका परिवारले जानकारि दिए । त्यसैका आधारमा मेडियाले समाचार बनाए । तर पछि निमा...

‘फ्रान्समा नेपाली सुरक्षित छन्’

अप्रिल ५, २०२०

चैत्र २३, २०७६ दीपक अधिकारी फ्रान्स — फ्रान्सको दूतावासले एन्डोरा, मोनाको, पोर्चुगल, फ्रान्स र युनेस्को हेर्छ । मोनाकोमा कन्सुलर हुनुहुन्छ । अहिलेसम्मको रेकर्डअनुसार मोनाको र एन्डोरामा नेपाली एक जनापनि छैनन् । त्यसैले त्यहाँ नेपालीमा कोरोना भाइरस संक्रमणको...

फ्रान्सका ६ सय सैनिकमा कोरोना संक्रमण

अप्रिल ५, २०२०

चैत्र २३, २०७६ फ्रान्स — करिब ६ सय जना फ्रान्सेली सैनिकमा कोरोना भाइरस संक्रमण भएको छ । फ्रान्सकी रक्षामन्त्री फ्लोरन्स पार्लीले शनिबार इब्रा रिजनल डेली अखबारलाई अन्तर्वार्ता दिँदै त्यसको पुष्टि गरेकी हुन् ।...

कोरोनाले बनायो २० हजार स्वास्थ्यकर्मीलाई बेरोजगार

अप्रिल ४, २०२०

चैत्र २२, २०७६ ददी सापकोटा पेरिस — कोरोना भाइरसको संक्रमण फैलिन अझै रोकिएको छैन । अस्पतालका बेडहरु संक्रमिक भएकाहरुबाट भरिएका छन् । यस्तो बेला स्वास्थ्यकर्मीको माग झनै बढ्नु पर्ने हो । तर स्विजरल्याण्डमा भने विश्वव्यापी बनेको कोरोना भाइरसका कारण हजारौं...

1 3 4 5 6 7 12