कोरोना विशेष
फ्रान्सका पूर्वमन्त्रीको कोरोना संक्रमणबाट मृत्यु

चैत्र १६, २०७६ एजेन्सी फ्रान्सका पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु भएको छ ।...
ढोका थुनेर बसेका छन् अर्बपतिका हस्पिटलहरु

-उद्धव थापा/विनय कुमार थापाथलीमा नर्भिक अस्पताल चलाइरहेका डलर अर्बपति विनोद चौधरी र भैंसेपाटीमा ‘अत्याधुनिक सुविधा’को मेडिसिटी अस्पताल चलाइरहेका गैरआवासीय धनाढ्य उपेन्द्र महतोले सार्वजनिक भाषणमा भन्ने गर्छन्, “नेपालीलाई जीवनदान दिन सक्ने सुविधासहितका अस्पताल चलाएका छौं। हाम्रा अस्पतालमा आएका...
नेपालमापनि स्वास्थ्यकर्मीको मनोबल बढाउन हरेक साँझ ताली

कोरोना भाईरसको संक्रमण बढेसँगै स्वास्थ्यकर्मीहरुको ब्यस्ततापनि बढेको छ । उनीहरुले आफ्नो जीवनको पर्वाह नगरि विरामीहरुलाई रातोदिन सेवा दिईरहेका छन् । त्यसैले तिनको मनोबल बढाउन, अन्तर्आत्मामा रहेको तिप्रतिको सम्मान र आभार प्रकट गर्न नेपालमापनि ताली बजाउने अभियान शुरु...
कोरोना संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको निधन

-भोला लामिछाने, स्पेन स्पेनकी राजकुमारी मारिया टेरेसा दे बोर्बोनको कोरोना संक्रमणबाट शुक्रबार मृत्यु भएको छ । ८६ बर्षिया टेरेसाको कोरोना भाईरसको संक्रमणका कारण आज निधन भएको उनका भाई भाई राजकुमार सिक्टुस हेनरी बोर्बोन-पार्माको हवाला दिँदै स्पेनका सञ्चारमाध्यमहरुले जनाएका...
बन्दि जीवन, निरिह समय
-रायन सुबेदी / ओस्लो, नर्वे ‘चिनी धेरै खायोभने तितो हुन्छ’ भन्ने कुराको प्रयोगात्मक ज्ञान पाईयो यतिखेर । साताको पाँच दिन काममा जाने बेला कहिले होला आनन्दले घरमा बस्न पाईने भन्ने लाग्थ्यो । अहिले यो एक्काईस दिनको घर...
पेरिस क्षेत्रका अस्पत्तालहरु ४८ घण्टामा भरिने चेतावनी

फ्रान्सको राजधानी पेरिसको प्रान्तिय क्षेत्र ईल द फँसका सबैजसो अस्पत्तालहरु लगभग ४८ घण्टाभित्रमा भरिने चेतावनी दिईएको छ । वरिपरिका अन्य प्रान्तहरुले सहयोग गरेर पेरिस र यस वरिपरिका अस्पत्तालमा सार्ने ब्यवस्था नमिलाए कोरोना भाईरसका विरामीको चाप धान्नै नसक्ने...
कोरोना संक्रमणबाट फ्रान्समा १६ वर्षीया किशोरीको मृत्यु

चैत्र १५, २०७६ ददि सापकाेटा पेरिस — कोरोना भाइरसले जुनसुकै उमेरकालाई आक्रमण गर्न सक्छ भन्ने उदाहरण हो यो । फ्रान्सको एसोन क्षेत्रमा बस्ने जुली नाम गरेकी १६ वर्षीया एक किशोरीको कोरोना भाइरसको संक्रमणबाट गत बुधबार बिहान मृत्यु भएको...
पत्रकारले लिएर आएको कोरोनाले डेनमार्कलाई कत्रो घाटा

-सरस्वती कार्की / कोपनहेगन, डेनमार्क एउटा पत्रकारले जहाँ गयो, जे देख्यो त्यसैमा समाचार देख्छ । कुन तरिकाले कसरि समाचार तयार गर्ने त्यसै पाटोबाट टिपोट तयार गर्छ । आफ्नो कर्म थलो पुगेपछि त्यहि टिपोटबाट समाचार लेख्छ । टेलिभिजन...
स्पेन र फ्रान्समा आठ नेपालीमा कोरोना संक्रमण

चैत्र १४, २०७६ ददि सापकोटा फ्रान्स — स्पेनका सात र फ्रान्सका एकगरी ८ नेपालीमा कोरोना भाईरस संक्रमण भएको छ । स्पेनको बार्सिलोना निवासी सात नेपाली मध्ये एक जना गत सोमबारदेखि आईसीयूमा छन् ।...