कोरोना विशेष
कोरोनाले लग्यो अमेरिकामापनि एक नेपालीको ज्यान

(म्रितकका परिवारको भावनालाई बुझेर केहि समयपछि सम्पादनगरि फोटो हटाईएको छ) कोरोना भाईरस (कोभिड – १९) ले अमेरिकाको न्युयोकमा पनि एक नेपालीको ज्यान लिएको छ । कोरोना भाईरस लागेर उपचारमा रहेका अनिल लिम्बुको हिजो राति म्रित्यु भएको अमेरिकाका...
‘लकडाउन’ शुरुभएपछि बेलायतमा बस र रेल चढ्दा झन बढि भिड

कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न भन्दै बेलायत सरकारले सोमबार मध्यरातदेखि तिन साताका लागि ‘लकडाउन’ को घोषणा गर्यो । लकडाउन गरेपछि मान्छेको भिड कम हुनुपर्ने हो । तर लकडाउनपछिनै बेलायतमा सार्वजनिक यातायात चढ्नेको भिडमभिड भएको छ ।...
अमेरिकामा कोरोना भाइरस डढेलोझैं फैलिँदै
-किशोर सापकोटा / अमेरिका आजबाट अमेरिकामा कोरोना भाइरसले डढेलोको रुप लिएको महसुस भएको छ । आजमात्रै १०० जनाभन्दा वढी अमेरिकी नागरिकहरुले कोरोना भाइरसको कारण मृत्युवरण गरेका छन् । अमेरिकामा अहिलेसम्म कुल ५ सय ४० जनाको निधन भइसकेको...
एक अर्का देशमा रहेका नागरिकलाई सबै खाले सहयोग गर्न दूतावासको आग्रह

चैत्र ११, २०७६ ददी सापकोटा पेरिस — कोरोना भाइरसको संक्रमण सुरु भएपछि एक अर्का देशमा रहेका नागरिकलाई सबै खाले सहयोग र उद्धारका लागि हातेमालो गर्न भन्दै स्विजरल्याण्डस्थित नेपाली दूतावासले इटाली र स्विजरल्याण्ड सरकारलाई पत्राचार गरेको छ ।...
कोरोना रोकथामका लागि गैरआवासीय नेपाली संघको एक करोड सहयोग
चैत्र १०, २०७६ कान्तिपुर संवाददाता काठमाडौँ — गैरआवासीय नेपाली संघले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले सरकारले कोरोना संक्रमणको...
जर्मनीबाट एक चेलीको प्रधानमन्त्रीलाई पत्र !

-एलिजा हुमागाइ / जर्मनी म जर्मनी आइपुगेको तिन वर्ष पुरा भएर चार वर्ष लाग्यो । यो महामारी शुरु हुनुभन्दा पहिलासम्म यूरोपको राजनीति बुझ्नुपर्छ भन्ने जस्तो मलाई कहिल्यै लागेन । म पढ्न आएको मान्छे हुँ । पढ्छु फर्कन्छु...
कोरोना भाईरस : विश्वलाई ईटालीको शिक्षा
ईटालीमा ५३,५७८ जनामा कोरोना भाईरस लागिसक्यो । म्रितकको संख्यानै ४८२७ पुग्यो । हरेक दिन बढ्दो छ । हरेक हप्ता दोब्बरभन्दा बढिलाई भाईरस सल्कँदै गएको छ । चिनबाटै देखा परेको कोरोना भाईरसले ईटालीको भन्दा करोडौं गुना बढि जनसंख्या...
छ सय चिकित्शकद्वारा फ्रान्सेली प्रधानमन्त्रीबिरुद्द मुद्दा

राज्यलाई ढाँटेको आरोप लगाउँदै करिब छ सय डाक्टरहरुको समूहले प्रधानमन्त्री एडुवार्ड फिलिप र पूर्व स्वास्थ्यमन्त्री एन्य बुजिनबिरुद्द मुद्दा दायर गरेका छन् ।...
फ्रान्समा क्वारेन्टाईनको समय लम्बिने

सरकारले तोकेको १५ दिनको क्वारेन्टाईनको समय लम्बिने भएको छ । राष्ट्रपती एमानुयल माख्रोद्वारा घोषणा गरिएको १५ दिनको समय लम्ब्याएर कम्तिमा एक महिना देखि छ हप्तासम्म पुर्याइने राष्ट्रपतीका बिज्ञानसंवन्धि सल्लाहकार तथा पेरिसको बिसे अस्पत्तालका संक्रामकरोग विशेषज्ञ प्राध्यापक याच्दान...