कोरोना विशेष

छिमेकि देश बन्द हुँदापनि स्विजरल्याण्ड अझै खुला !

मार्च २६, २०२०

-निराजन श्रेष्ठ / स्विजरल्याण्ड बिश्वनै अहिले कोरोना भाइरसले त्रसित र आतंकित बनेको छ । यो भन्दापनि बढि गलत समाचारहरुले झन सबैलाई त्रसित बनाएको छ । यस्ता कुरा हामीलाई थाहा हुँदाहुँदै पनि सामाजिक संजाल र अविस्वशनिय अनलाइनमा आएका...

के जैबिक लापरवाही हो कोरोना भाइरस ?

मार्च २६, २०२०

-महेन्द्र पौडेल दोश्रो विश्वयुद्धपछिको भयावह र महामारीमा अहिले युरोप परेको छ । इटालीका प्रधानमन्त्रीले समेत राष्ट्रलाई सम्बोधन गर्दै भने “ऊ बेला विश्वयुद्धमा मानिसहरु इटालीलाई बचाउन लड्थे । अहिले इटाली मानिसहरुलाई बचाउन लडेको छ ।” यिनी टिभीमा बोल्दैगर्दा...

कोरोना भाईरसलाई हराउने ९५ वर्ष की हजुरआमा !

मार्च २६, २०२०

ईटालीमा एक जना यस्ती भाग्यमानी हजुरआमा देखिईन् जो ९५ वर्षको उमेरमा कोरोना भाईरस लागेरपनि  हिम्मतकासाथ लडिन् । त्यसलाई पछारेरै छोडिन् ।  र सकुशल घर फर्किईन् ।...

अमेरिकाका हरेक दिन झन्झन् त्रासदीपूर्ण बन्दै जाने संकेत, आजमात्रै २२३ को मृत्यु

मार्च २६, २०२०

किशोर सापकोटा / अमेरिका अमेरिकामा हरेक दिन झन्झन् त्रासदीपूर्ण दिनहरु आएको संकेत बुधवार कोरोना भाइरसको संक्रमणवाट मर्नेहरुको तथ्यांकले देखाएको छ । विश्व स्वास्थ संगठन (डव्लुएचओ) र स्वास्थ बिज्ञहरुले अमेरिका कोरोना संक्रमणको अर्को इपिसेन्टर हुने चेतावनी दिइरहेको बेला...

पर्वत समाज स्पेनको सुझाव : दुख परे स्पेनिश सरकारको घण्टी बजाउनु !

मार्च २५, २०२०

बिदेशमा जति नेपाली संघ संस्था खुलेका छन् ति मध्ये एउटा कुरा भने सबैमा साझा छ । त्यो हो, जहाँ जुन अवसरमा जसरि भएपनि आफ्नो संस्थाको नाम चाहिँ आउनै पर्‍यो । संघसंस्था र नेत्रित्वकर्ताको अस्तित्वकालागिपनि कुनै घटना वा...

विरामी ओसार्न फ्रान्सले शुरु गर्‍यो रेल एम्बुलेन्स

मार्च २५, २०२०

आपत परेपछि त्यसको खोजि गर्दै जाँदा मानिसले तत्कालै नयाँ उपाय र प्रविधीपनि भेट्टाउने रहेछ । नयाँ अक्किलहरु छिटो सिक्दा रहेछन् । कोरोना भाईरसको प्रकोपले विरामीको संख्या बढेर धानिसाध्य नभएपछि फ्रान्सले दुई वटा रेलहरुलाई एम्बुलेन्स सवारीका रुपमा प्रयोग...

फ्रान्समा क्वारेन्टाईनको समय पाँच हप्ता थप

मार्च २५, २०२०

कोरोना भाईरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि राष्ट्रपती एमानुयल माख्रोंले फ्रान्समा क्वारेन्टाइनको समय अप्रिल २८ सम्म बढाउने घोषणा गरेका छन् ।...

राष्ट्रपति ट्रम्पको चाहना अनुरुप दुइ सातामा सुचारु होला अमेरिका ?

मार्च २५, २०२०

-किशोर सापकोटा / अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार अचानक अमेरिकाको ‘डुवेको अर्थतन्त्रलाई उद्धार गर्न’ भन्दै दुइ सातामा नै अमेरिकालाई खुल्ला गर्न चाहेको बताए । ट्रम्पको चाहनामा अविश्वास गरौं, उनी सर्वशक्तिमान राष्ट्रका राष्ट्रपति हुन् । विश्वास गरौं, कुनै...

जर्मनीमा सिंगो नेपाली परिवारमा कोरोना भाईरस संक्रमित

मार्च २४, २०२०

जर्मनीको राइनल्याण्ड स्थित माइन्स बस्दै आएका सुरज सोनार घतानीको सिँगो नेपाली परिवारमै कोरोना भाईरस संक्रमित भएको छ । गत १० वर्षदेखि जर्मनीको माइन्स शहरमा बसोबास गरिरहेका उक्त नेपाली परिवारमा कोरोना संक्रमण भएको पुष्टि पारिवारिक र रेडक्रसका चितित्शकहरुले...

नेपालीहरुलाई सहयोग गर्न जर्मनीमा नेपाली डाक्टरहरु सक्रिय

मार्च २४, २०२०

जर्मनीमा रहेका नेपालीहरुलाई स्वास्थ्य संवन्धि सहयोग गर्न भन्दै जर्मनीमा रहेका नेपाली चिकित्शकहरु सामूहिक रुपमा जुटेका छन् । कुनैपनि नेपालीलाई स्वास्थ्य संवन्धि समस्या देखिए तत्कालै सम्पर्क गर्न भन्दै जर्मनीका १६ वटै प्रान्त ओगट्नेगरि एक दर्जनभन्दा बढि नेपाली चिकित्शकहरु...

1 6 7 8 9 10 12