कोरोना विशेष

अफ्रिकी मुलुकका पत्रिकाको एकै स्वर “युरोपेलीले हाम्रो देशमा कोरोना फैलाए”

मार्च २१, २०२०

अफ्रिकी मुलुकहरुले युरोपेली मुलुकका नागरिकले आफ्नो देशमा कोरोना फैलाएको आरोप लगाएका छन् । युरोपेली मुलुकहरु जर्मनी, फ्रान्स, ईटाली, स्पेनलगायतका मुलुकमा कोरोना भाईरस फैलिएपछि ति देशका नागरिकहरु अफ्रिका आउन लागेको आरोप तिनले लगाएका हुन् ।...

अस्पत्तालको सिँढीमा लासको ताँती, चिहानघरपनि भरिएर झन समस्या

मार्च १९, २०२०

(ईटालीको लोमबार्दी क्षेत्रको बुर्गेमो अस्पत्तालमा लास ओसार्न लाईनमा राखिएका सैनिक ट्रक) असाध्यै दुखको अवस्था स्रिजना भएको छ, ईटालीमा । त्यहाँ सबैभन्दा बढि कोरोना भाईरसले प्रभाव पारेको ठाउँ लोमबार्दी हो। यहाँको बुर्गेमो स्पत्तालको सिँढीपनि अहिले लासहरुले भरिएको छ...

कोरोना भाईरसको अमेरीकी पटकथा

मार्च १९, २०२०

भरत दहाल यो ‘सभ्यताको द्वन्द’को अर्को संस्करण हो । कोरोना अमेरीकी उत्पत्ति हो भन्ने चनियिाँ दाबी सतप्रतिसत सही छ । अमेरीकालाई स्वर्ग ठान्ने मानिसहरु धेरै छन् । तर अमेरीका मानव जातीका लागि नर्क हो भन्ने तथ्यलाई बुझ्न...

युरोपका नेपाली दूतावास बन्द, घरबाटै सेवा

मार्च १९, २०२०

चैत्र ६, २०७६ ददी सापकोटा पेरिस — कोरोना भाइरसको संक्रमण युरोपभरि तीव्र बन्दै गएपछि युरोपस्थित नेपाली दूतावासहरु बन्द भएका छन् ।...

स्पेनमा कोरोनाको संक्रमण यतिबिघ्न भयावह हुनुका यि हुन् मुख्य कारण

मार्च १९, २०२०

-भोला लामिछाने / स्पेन उत्तरी ईटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसँग च्यापियन्स लिग फुटबल  खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम उत्ररी ईटालीको बेर्गा शहरमा गएको थियो । चिन, ईरान, ईटालीलाई कोरोना भाईरसले गाँजीसकेको र दुनीयाँ संक्रमणलाई...

फ्रान्स र बेल्जियमकालागि मास्क बोकेको चिनियाँ जहाज बेल्जियम ओर्लियो (फोटो फिचर)

मार्च १९, २०२०

(युरोपकालागि मास्क बोकेर बुधवार आएको चिनियाँ जहाज) फ्रान्समा मात्रै होइन यतिखेर स्वास्थ्यकर्मीहरुलाई युरोपभरिनै मास्कको संकट परेको छ । राजधानी पेरिसको प्रान्त इल द फँसका स्वास्थ्यकर्मीहरुले सबैभन्दा बढि खाँचो मास्कको रहेको बताइरहेका बेला चिनबाट बुधबार एउटा जहाजनै मास्क...

स्पेन र फ्रान्समा थाल ठटाउँदै ताली बजाएर स्वास्थ्यकर्मीलाई हौशला

मार्च १८, २०२०

कोरोना भाईरसको संक्रमण तिब्ररुपमा बढ्दै गएपछि अहिले सबैभन्दा मारमा स्वास्थ्यकर्मीहरु परेका छन् । तिनलाई आफ्नो त के आफ्ना लालावाला र परिवारको ख्याल गर्ने समयपनि छैन । मुखमा पानीसम्म नहाली चौबिसै घण्टा ति अरुको उपचारमा जुटेका छन् ।...

ईटालीमा कोरोनाबाट एकैदिन ४००० बढि संक्रमित, ४७५ को म्रित्यु (स्तम्भ सूचीसहित)

मार्च १८, २०२०

ईटालीमा कोरोना भाईरसबाट एकै दिन चार सय ७५ जनाको म्रित्यु भएको छ । बुधवार एकैदिन ४२०७ जनामा कोरोना भाईरस संक्रमित भएको पाइएको छ । कूल ३५ हजार सात सय १३ जनामा कोरोना भाईरस भेटिएको छ ।...

कोरोनाको कहर

मार्च १८, २०२०

-रायन सुबेदी मानव सभ्यताको बिकाससँगै बिज्ञानको बिकासले कुनैबेला अपार ठानिएको विश्व अहिले एऊटा गाऊँ जस्तै भएको छ । आकासवाणी र हुलाकी समयको सूचना प्रबिधीमा महिनौ पछि पुग्ने समाचारहरू अहिले घटनाक्रमसँगै संसारभरी फैलिने गर्दछ । कोरोना जस्ता संक्रमणहरू...

फ्रान्समा पारासिटामोल, मास्क र पञ्‍जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

मार्च १८, २०२०

चैत्र ५, २०७६ ददि सापकाेटा पेरिस — बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो...

1 8 9 10 11 12