कोरोना विशेष
कर्फु लगाउने फ्रान्सेली तरिका : ‘कर्फु होइन तर घरभित्रै बस्नुस्’

फ्रान्समा आज मंगलवार १२ बजेबाट लगभग कर्फु लागेको छ । कर्फु लगाएपनि हिजो साँझ कर्फुको घोषणा गर्दा राष्ट्रपती एमानुयल माख्रोले कर्फ्युको उच्चारण गरेनन् । कूटनितिक भाषाको प्रयोग गर्दै कर्फ्युको घोषणा गरे ‘अब साथीभाई, छरछिमेक र परिवार होइन...
फ्रान्समा भ्रमण पूर्ण प्रतिबन्ध र हिँडडुलमा पूर्ण रोक, एक लाख सुरक्षाकर्मी परिचालित

फ्रान्समा आज मंगलवार मध्यान्हदेखि अत्यन्त्र जरुरि कामकालागि कारण खुलाइएको अनुमतिबिना हिँडडुलमा पूर्णरुपमा रोक लगाइएको छ । कोरोना भाईरसबिरुद्द लड्नकोलागि सकेसम्म कम सम्पर्क गर्नुपर्ने तर्क दिँदै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले सोमबार साँझ राष्ट्रका नाममा संवोधन गर्दै यस्तो रोक...
नगद पैसाबाट झन छिटो सर्छ कोरोना भाईरस

कोरोनाको उपचार गर्न पैसा नभैहुन्न । अर्थात् त्यसबाट बच्न, अस्पत्ताल जान र लागेको खर्च सबै पैसाकै काम हुन्छ । तर त्यहि पैसा बोक्दा कोरोना भाईरस सर्छ भन्ने धेरैलाई थाह नहुन सक्छ । विश्व स्वास्थ्य संगठनलेनै यसको पुष्टि...
कोरोनाबिरुद्द स्विजरल्याण्डमा सेना परिचालन

कोरोना भाईरसबिरुद्द लड्न स्विजरल्याण्डले त्यहाँको सेना परिचालन गर्ने भएको छ । देशभरि एक हजार पाँच सय भन्दा बढि कोरोना भाईरसबाट संक्रमित भेर झन झन बढ्दै गएपछि त्यहाँ सेना परिचान गर्न थालिएको हो । आज सोमबारदेखिनै त्यहाँ सेना...
पोर्चुगलमा ७४ नेपाली क्वारेन्टाइनमा

चैत्र ३, २०७६ ददी सापकोटा पेरिस — पोर्चुगलमा आइतबार रातिदेखि ७४ नेपाली कोरोना भाइरसको जाँचका लागि क्वारेन्टाइनमा छन् । आइतबार पोर्चुगिज अध्यागमनका प्रहरीहरुले तिनलाई राजधानी लिस्बोनबाट २७७ किलोमिटर टाढा रहेको फारोबाट पक्राउ गरेर क्वारेन्टाइनमा राखेको हो ।...
असी वर्ष पुगेका विरामीलाई मर्न दिने ईटालीका प्रधानमन्त्रीको भनाई

कोरोना भाईरसको प्रभाव अत्यन्त्र द्रुत गतिमा बढ्दै गएपछि ईटालियन सरकारले अब ८० वर्ष नाघेकाहरुको सघन उपचार नगर्ने भएको छ । त्यस्तो उमेरका ब्रिद्दलाई कोरोना भाईरस लागेको पाइएमा मर्न दिने निर्णय गरेको त्यहाँका प्रधानमन्त्री गिसेप कन्तले सार्वजनिक गरेको...
कोरोना प्रकोप : युरोपमा रहेका अधिकांश नेपालीलाई कोठाभाडा तिर्नै मुस्किल

चैत्र ३, २०७६ ददि सापकाेटा पेरिस — दुई महिनाअघि पोर्चुगल पुगेका बागलुङका छत्र अधिकारी यतिखेर घर न घाटको भने झैं भएका छन् । खेतीको काम गर्दै आएका उनी अहिले कोरोना भाइरस(कोभिड–१९) को प्रकोप बढेसँगै समस्यामा परेका हुन् । ठण्डीयाममा...
स्पेनिस प्रधानमन्त्रीपत्नीमा पनि कोरोना भाइरस

काठमाडौँ — स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज पत्नी मारिया बेगोना गोमेज फेर्नान्देमा पनि कोरोना भाइरसको संक्रमण भएको देखिएको छ । ...
कोरोना प्रभाव : फ्रान्सका होटेल, रेस्टुरेन्ट र बारहरु अनिश्चितकालका लागि बन्द

पेरिस — कोरोना भाइरस संक्रमणबाट बच्न भन्दै फ्रान्स सरकारले शनिबार मध्यरातदेखि होटेल, रेस्टुरेन्ट, बार, सिनेमा हल, नाइट क्लबलगायत अत्यावश्यक वस्तुहरुका पसलबाहेक सबै अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ ।...
कोरोना भाईरस अमेरिकाले फैलाएको चिनियाँ बिदेश मन्त्रीका प्रवक्ताको दाबी

चिनियाँ बिदेश मन्त्रीका प्रवक्ता झाओ लिजिआनले चिनमा कोरोना भाईरस अमेरिकाले फैलाएको आरोप लगाएका छन् । अमेरिकी सेनाले चिनको मध्य भागमा रहेको युहान शहरमा गत अक्टोबरमा कोरोना भाईरस छोडेको आरोप लगाएका हुन् । युहानको सामुद्रिक खाध्य पदार्थ बेच्ने...


