कोरोना विशेष
पन्ध्र दिन घरबाट ननिस्कन स्पेनिस प्रधानमन्त्रीको आग्रह

-भोला लामिछाने, स्पेन स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसले आफ्ना नागरिकहरुलाई १५ दिन घरबाट बाहिर ननिस्किन आग्रह गरेका छन् । उनले कोरोना भाईरसबिरुद्द लड्न सबैलाई आआफ्नो घर भित्र बसिदिन आग्रह गरेका हुन् । देशबासीका नाममा संवोधन गर्दै उनले सरकारले...
कोरोनाबाट बच्न फ्रान्सका सबै शैक्षिक संस्था अनिस्चित कालकालागि बन्द

कोरोना भाईरसबाट बच्न सोमबारदेखि फ्रान्सका सबै शैक्षिक संस्था र शिशु सुधार केन्द्रहरु बन्द गरिने भएको छ । फ्रान्सेली टेलीभिजनबाट नागरिकका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपती एमानुयल माख्रोंले यस्तो निर्णय गरेका हुन् । फ्रान्सेलीहरुकालागि कोरोना भाईरसबिरुद्दको लडाई शताब्दिकै...
फ्रान्समा कुम जोड्ने सांसदलाई संसद भवन छिर्न निषेध

कोरोना भाईरसको संक्रमण हुनसक्ने अशंकामा फ्रान्सको माथिल्लो सदनका दुई सांसदलाई संसद भवन छिर्न निषेध गरिएको छ । फ्रान्सको वाज प्रान्तमा पर्ने क्रेपी अँ भाल्वाका मेयरमा कूरोना भाईरस देखिएको र उनीसित कुम जोडेकोले वाज प्रान्तका सांसद पियर भाताँसहित...
कोरोना भाईरसबाट संक्रमित हुन सक्ने आशंकामा तिन नेपाली फ्रान्सेली अस्पत्तालमा

कोरोना भाईरसबाट संक्रमित भएको आशंकामा तिन नेपालीलाई फ्रान्सेली प्रहरीले पक्राउ गरि फ्रान्सको पार्पिनिँयोँ अस्पत्तालमा भर्ना गरेको छ । ईटालीबाट स्पेन हुँदै फ्रान्स छिरेका तिन नेपालीमा कोरोना भाईरसको लक्षण देखिएको आशंकाले गत बुधबार फ्रान्सेली प्रहरीले पिरिने ओरियन्तालस्थित पेर्तुसको...