ईटालीमा कोरोनाबाट एकैदिन ४००० बढि संक्रमित, ४७५ को म्रित्यु (स्तम्भ सूचीसहित)

ईटालीमा कोरोना भाईरसबाट एकै दिन चार सय ७५ जनाको म्रित्यु भएको छ । बुधवार एकैदिन ४२०७ जनामा कोरोना भाईरस संक्रमित भएको पाइएको छ । कूल ३५ हजार सात सय १३ जनामा कोरोना भाईरस भेटिएको छ ।
ति मध्ये २९७८ को म्रित्यु भैसकेको छ । भाईरस लागेर उपचार गरेका मध्ये ४०२५ जनालाई निको भएको छ ।

ईटालियन मेडियाहरुका अनुसार हाल उपचाररत मध्ये २६,४५३ जनाको अवस्था मध्यम खालको छ । अर्थात् तिनको अवस्था गम्भिर छैन । तर विरामी मध्ये २२५७ जना गम्भिर अवस्थामा छन् ।

स्तम्भमा हेर्नुस्

तपाइँको प्रतिक्रिया