कोरोना विशेष

इटालीको सरकारले दिन थाल्यो घरमै चेक

अप्रिल ४, २०२०

चैत्र २२, २०७६ ददी सापकोटा पेरिस — कोरोना भाइरसको संक्रमणले घरमै सीमित भएका विपन्‍न नागरिकहरुका लागि इटालीको सरकारले घरघरै चेक बाँड्न थालेको छ । न्यून आय भएका, विपन्‍न परिवारको दैनिक जीवन चलाउन पुगोस् भनेर सरकारले त्यस्ता नागरिकहरुको पहिचान...

युरोपमा लकडाउन: ढुक्क तर सतर्क नेपाली

अप्रिल ४, २०२०

चैत्र २२, २०७६ ददि सापकोटा फ्रान्स — चीनबाट सुरु भएको कोरोना संक्रमण यतिखेर युरोपकेन्द्रित बनेको छ । युरोपका फ्रान्स, जर्मनी, स्वीजरल्याण्ड, स्पेन, इटाली र पोर्चुगलसहितका मुलुकमा बसेका प्रतिनिधि नेपालीसँग कोरोना संक्रमणका उब्जिएको सन्त्रास र यथास्थितिका बारे फ्रान्सको पेरिसस्थित...

कोरोनालाई बाटो छेक्दा गम्भिर विरामीलाई मार

अप्रिल ३, २०२०

नुवाकोटको तादी गाउँपालिकाका नागरिकले गाउँमा कोरोना भाईरस नछिरोस भनेर सडक बन्द गरिदिए । कोरोनाको बाटो छेकेर गाउँ पस्न नदिने भन्दै रुख काटेर बाटोमा ढलाए । तर गम्भिर विरामी परेकाहरुलाई एम्बुलेन्समा हालेर अस्पत्ताल पुर्‍याउन नपाउँदा विरामीको ज्यान जोखिममा...

कोरोना महिलामा भन्दा पुरुषमा बढि किन ?

अप्रिल २, २०२०

स्विजरल्याण्डमा कोरोना भाईरस संक्रमणले अस्पत्ताल भर्ना भएका १० जना मध्ये छ जना पुरुष पर्छन् । अर्थात् कोरोना संक्रमण पुरुषमा ५८ प्रतिशत देखिन्छ । अझ कोरोना भाईरसकै कारण म्रित्यु हुनेमा त झन पुरुषहरुको संख्या ६० प्रतिशत र महिलाको...

औलोकै औषधीले कोरोना निको हुने स्विस दाबी, अमेरिकाले तिन करोड बूक गर्‍यो

अप्रिल १, २०२०

स्विजरल्याण्डको फर्मास्युटिकल कंपनीले औलोको औषधीबाटै कोरोना भाईरसको उपचार गर्न सकिने दाबी गरेको छ । स्विजरल्याण्डको नोभार्टिस कम्पनीले हाईड्रोक्सीक्लोरोकिन भन्ने औलोको उपचारका लागि प्रयोग गरिएको औषधीलेनै कोरोना भाईरसको उपचार गर्न सकिने दाबी गरेको हो । कोरोना भाईरसको उपचारकै...

कोरोनाविरुद्ध लड्न एनआरएनए युरोपको आपत्‌‌कालीन कोष

अप्रिल १, २०२०

चैत्र २०, २०७६ ददि सापकोटा पेरिस — गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय कमिटीले कोरोना संक्रमणविरुद्ध लड्न ५० हजार युरोको आपत्‌‌कालीन कोष स्थापना गरेको छ । कमिटीको बैठकले एनआरएनए युरोप कोभिड १९ सहयोग समिति समेत गठन गरेको छ । एनआरएनए...

पोर्चुगलका सात नेपालीमा कोरोना भाईरस संक्रमण

अप्रिल १, २०२०

पोर्चुगलको राजधानी लिस्बोनमा रेस्टुरेन्ट ब्यवशाय गर्दै आएका एक नेपालीसहित सात जनामा कोरोना भाईरस संक्रमण भएको छ । लिस्बोनको मार्कोस पोम्बल भन्ने ठाउँमा बस्ने तिमध्ये दुई जनालाई लिस्बोनकै अस्पत्तालमा उपचार गर्न राखिएको छ । बाँकि छ जना मध्ये...

कोरोना प्रकोप : चिलीमा दर्जनौं नेपाली मारमा

मार्च ३१, २०२०

चैत्र १८, २०७६ ददि सापकोटा पेरिस — दक्षिण अमेरिकी देश चिलीको इकिकीस्थित एउटा व्यापारिक मल बन्द हुँदा करिब ८० जना नेपाली बेरोजगार बनेका छन् । दक्षिण अमेरिकाकै ठूलामध्ये एक जोफ्री मल कोरोना भाइरस (कोभिड- १९) संक्रमणको त्रासले बन्द...

अमेरिकामा कोरोनाले दुई लाखको ज्यान लिनसक्ने चेतावनी

मार्च ३०, २०२०

अमेरिकाले उपचार, नियन्त्रण र सतर्कतामा उच्च सावधानी नपुर्‍याए दुई लाख भन्दा बढि नागरिकको कोरोना संक्रमणबाट म्रित्यु हुन सक्ने चेतावनी दिएका छन् । कोरोना भाइरस बिरुद्दको लडाईमा अमेरिकी तयारिप्रति असन्तुष्ट डा अन्थोनी फोसीले यस्तो चेतावनी दिएका हुन् ।...

यो सकारत्मक बन्ने समय पो हो की ?

मार्च ३०, २०२०

-शशी थापा सुब्बा / बेलायत समय भयावह छ । अवस्था दुखदायी छ । तर यस्तै समय र अवस्थाको लागी नै त हो हामीले सधैं रट्ने र देखाउन खोज्ने सकारत्मक सोच र शान्त्वना !...

1 4 5 6 7 8 12