गाउँ पालिकाकी अध्यक्षले एक्लै गरिन ४०० अलपत्रको उद्दार

सरकार र जनप्रनितिधी सबैले बेवास्ता गरिरहेका बेल बिचल्लीमा परेका सयौं मजदूरलाई गाउपालिकाकी अध्यक्षले एक्लै उद्दार गरेकि छन् ।

काठमाडौं तिरबाट अनेक दुख र हण्डर खाँदै कुनै यातायात नपाएपछि करिब ४०० श्रमिक हिँडेर चितवनतर्फ फर्किरहेका थिए । ति सयौं मजदूरलाई चितवनको एक मात्रै गाउँपालिका इच्क्षा कामना गाउँ पालिकाकी प्रमुख गीता गुरुङले चितवन र धादिङ जिल्लाको बिच भागबाट उद्दार गरेकि हुन् । उनले लगभग चार सय मजदूरकालागि गाडी खोजेर घर घरै पुर्‍याउने ब्यवस्था गरेकि हुन् ।

(फोटो स्रोत -सिता सापकोटाको फेसबूक)

तपाइँको प्रतिक्रिया