‘पिकी पिक’ बाट देखिने लोभलाग्दो हिमाली द्रिष्य (फोटैफोटो)

फोटो- छिरिङ डि लामा

सगरमाथा क्षेत्रको पिकी पिक क्षेत्र पर्यटककालागि नयाँ गन्तब्य हो । यो क्षेत्रलाई पर्यटकिय आकर्षणका रुपमा विकास गरेको लामो समय भएको छैन । यो पिकीपिक ४०६८ मिटरको उचाईमा पर्छ । मौसम सफा भएका बेला आठ हजार मिटर अग्ला धेरै हिमाल यहाँबाट देख्न सकिन्छ । पूर्वपट्टी कन्चनजङ्घा हिमाल देखि पस्चिमको धौलागिरी हिमालसम्मको द्रिष्य यहाँबाट सहजै देखिन्छ । यो वस्ती शेर्पा संस्क्रिति र परम्पराको लागिपनि आकर्षक थलो हो ।

तपाइँको प्रतिक्रिया