फोटो फिचर

ग्रिष्मका बेला आइफल टावर

नोभेम्बर २५, २०१७

ग्रिष्म ऋतुका बेला जब पतझड रुखका पातहरु झर्न थाल्छन् तब वरिपरिको वातावरणनै बदलिएको ज्स्तो देखिन्छ । रुखका पातहरु झर्नु अघि हरिया पात राता, पहेंला बन्न थाल्छ्न् । यो याममा विशेष खाले किराहरु सक्रिय हुन्छन् । तिनले रुखमा...

यस्तो हुन्छ मानव तस्करले समुद्रबाट युरोप लैजाने जोखिमपूर्ण समुद्री यात्रा (तस्विरमा हेर्नुस)

नोभेम्बर २४, २०१७

(डुंगा ढलपलाएर खस्नेहरु पौडेर बाँच्न सके बाँचे । नत्र दलालले तिनलाई बचाउन मेहनत गर्दैन ।) नेपालबाट भारत, पाकिस्तान वा दुबाई र त्यहाँबाट फेरि सुडान र लिबिया वा दुबाईबाट लिबिया हुँदै ईटाली ल्याइएका नेपालीहरुले दिएको जानकारि अनुसार लिबियाबाट ईटाली...

नेदररल्याण्डको सडकमा राष्ट्रिय झण्डासहित नेपालीहरुको पैदल यात्रा

नोभेम्बर २०, २०१७

नेदरल्याण्डको आम्स्टरडम शहरमा आफ्नो राष्ट्रिय झण्डा बोकेर नेपालीहरुले पैदल यात्रा गरेका   छन् । त्यो पैदल यात्रा  कुनै राजनितिक स्वार्थ र माग राखेर होइन । नेपालको पर्यटन क्षेत्रबारे प्रचार गर्न र त्यहाँका नागरिकलाई नेपालबारे चासो बढाउन हो । नेपालको...

कांग्रेस नेता मिनेन्द्र रिजालको मोरङमा चुनावी भोज

अक्टोबर २८, २०१७

पटक पटक मन्त्री भैसकेका, सत्ता र सरकारको स्वाद धेरै पटक लिएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले जनताको हित, सेवा गरेको उल्लेख्य केहि सुनिन्न । तर चुनावको मुखैमा मासु र भातमा पैसा खर्च गरेर स्थानिय जनतालाई भोज भने...

नेपालीसितै रमाएर मनाए ईटालियनलेपनि मिलानमा दशैं

अक्टोबर ५, २०१७

मितेरी मन्च मिलानले दशैं आयोजना गर्ने मेसो मिलायो । बिहानै हलमा एक हुल युवाहरु पसे । पहेंला जमरा टेबलमा राखे । नेपाली ढाका टोलीको लाम लगाइयो । घडा राखे । दशैंको सजावटकालागि झल्लरहरु झुण्ड्याए । अनेक थरी...

अनाथहरुका सेवक

सेप्टेम्बर २५, २०१७

माउ नभएको । कतै भौंतरिएको । दुख, पीडा र पिरले छट्पाउँदै रोएको हात्तीको बच्चा (छावा) को रोदन मानविय जस्तै लाग्छ । रुम्बुरु लडाकुहरुले यस्ता माउ गुमाएर पीडामा भौंतारिएका अनाथ छावाहरु नदी किनारमा प्रशस्तै फेला पार्छन् । पीडाका...

स्वास्थ्य शिविर खडा गर्दै डा समीर बाढिग्रस्त क्षेत्रमा, एकै दिन ३५० को स्वास्थ्य जाँच र राहत बितरण

अगस्ट १९, २०१७

सामाजिक स्वास्थ्यमा नाम कमाएका, अनुभव बटुले र समाजसेवी तथा लेखकका रुपमापनि चिनिएका डा रबिन्द्र समीर पूर्वी नेपालको बाढीग्रस्त क्षेत्रमा पुगेका छन् । आफ्नो सानो टोलीसहिर उनी स्वास्थ्यका उपकरण र उद्दारका सामाग्रि लिएर सप्तरी जिल्लाको मुसहर बस्ती, मल्हनिया,...

पूर्वी क्षेत्रमा बाढीको असर (बाढीग्रस्त क्षेत्रमै पुगेर खिचेका तस्विरहरुको कथा)

अगस्ट १८, २०१७

सरिता खड्का / रौतहट   पूर्वी क्षेत्रमा बाढिले धेरैको बिचल्ली भएको छ । पूर्वी जिल्लाका रौतहट र सिराहातिर हजारौं बिस्थापित भएका छन् । हामी त्यहाँ पुग्दा साह्रै दर्दनाक अवस्था देखियो । साना साना केटाकेटीपनि अलिकति खाना र...

इटालीको मिलान शहरबाट नयाँ अभियान : नेपाली भाषाका पाठशाला विश्वभरि बनाईने

अगस्ट १७, २०१७

ईटालीको मिलान शहरमा यहि अगस्त १५ का दिन नेपाली महिलाहरुको पर्व हरितारिका (तीज) मनाईयो । नेपाल मितेरी मंच मिलानको आयोजनामा गरिएको उक्त कार्यक्रममा गज्जबको नौलो अभियान सार्वजनिक गरियो । त्यो हो, नेपाली भाषाका पाठशालाहरु विश्वभर फैलाउने ।...

जनसंपर्क समिति स्विजरल्याण्डलेआयोजना गरेको भलिवल प्रतियोगितामा बासेल टिम प्रथम

अगस्ट ७, २०१७

जनसंपर्क समिति स्विजरल्याण्डले हिजो जुरिच शहरमा नेपाली नेपालीकाबिच भलिवल प्रतियोगिता आयोजना गर्‍यो । त्यसमा छ टिमले भाग लिए । पहिलो बासेल टिम भयो । दोस्रो जुरिच क्लब । तेस्रो आराउ टिम । तिनले पहिलो, दोस्रो र तेस्रो...

1 2 3 4 5 6 47