ग्रिष्मका बेला आइफल टावर

ग्रिष्म ऋतुका बेला जब पतझड रुखका पातहरु झर्न थाल्छन् तब वरिपरिको वातावरणनै बदलिएको ज्स्तो देखिन्छ । रुखका पातहरु झर्नु अघि हरिया पात राता, पहेंला बन्न थाल्छ्न् । यो याममा विशेष खाले किराहरु सक्रिय हुन्छन् । तिनले रुखमा आक्रमण गर्न थाल्छन् । त्यसैले आफूलाई जोगाउन रुखले अक्किल निकाल्छ, रुखका पातहरुको रंग बदलिगरिदिएर खान लायक छैन भन्ने देखाइदिन । अनि किराहरु यस्ता रुखतिर आकर्षित हुँदैनन् । जब रुखका पातहरु राता र पहेंला हुन थाल्छन् तब वरिपरिको वातवरणनै सुन्दर देखिन्छ । अन्य मौसममा देखिएको भन्दा आइफल धरहरापनि फरक जस्तो देखिन्छ ।

(स्रोत- पिन्ट्रेस डटकम)

तपाइँको प्रतिक्रिया