फोटो फिचर

नेपाली हस्तकलाई व्यवस्थित गर्न ईटालीमा महासंघ गठन, मौला कालिका हेर्नेको भिड

अप्रिल २५, २०१७

नेपाली कला, संस्क्रिति र भेषभुषा मार्फत नेपाललाई प्रवर्धन गर्ने उद्देश्यले ईटालीको रोम लगिएको नवलपरासि जिल्लास्थित मौलाकालिका मन्दिरको नमुना हेर्न ईटालियानहरुको भिड लागेको छ । दुई दिनमै एक लाख ५० हजार भन्दाबढि ईटालियनहरुले मन्दिर अवलोकन गरेको जानकारि मन्दिर...

सर्वसम्मतीमै छानिए श्याम सापकोटा जनसंपर्क समिति स्विसको नेत्रित्वमा

अप्रिल १७, २०१७

हिजो अचम्मै भयो, स्विजरल्याण्डको राजधानी बर्नमा । नेपाली कांग्रेसको जनवर्गिय संगठन नेपाली जनसंपर्क समिति स्विजरल्याण्डको अधिवेशन कुनै बिबाद, मतैक्यता र हाटहुटबिनानै सम्पन्न भयो । ठूलो पार्टीको पारापनि ठुलै । कार्यकर्तापनि धेरै । प्राय कांग्रेसको प्रवाशका जनवर्गिय संगठनहरुमा...

भाले जुधाई

अप्रिल १५, २०१७

ददि सापकोटा वैशाख २, २०७४- फागुन लागेपछि निलसर चराका भालेहरूमा वैंश भरिन्छ । त्यसपछि उनीहरू पोथीहरूको खोजीमा चहार्छन् । यी चरामा पोथीको संख्या कम हुन्छ । त्यसैले भालेहरू पोथी ओगट्न एक अर्कामा लडाइँ गर्छन् । पोथीलाई आफ्नो...

नचाए राजेश पायल राईले अफ्रिकामापनि छमछमी

अप्रिल २, २०१७

चर्चित गायक राजेश पायल राई जहाँ जान्छन् त्यहाँ भब्य हुन्छ उनको प्रस्तुति । एन आर एन ए नाईजेरियाले लागोस शहरमा कार्यक्रम गरेको थियो । नेपाली नयाँ वर्षको उपलक्ष्यमा एन आर एन नाईजेरियाले गायक राजेश पायल राईलाई निम्त्याएको...

फ्रान्सको हिमालमा अन्तर्राष्ट्रिय म्याराथन, नेपाली चेली तेस्रो

जनवरी १०, २०१७

फ्रान्स हिमाली क्षेत्रमा यहि साता अन्तर्राष्ट्रिय म्याराथन भयो । त्यसमा नेपालका तर्फबाट मनिकला राईले भाग लिएकि थिईन । म्याराथनमा उनी सयौंलाई उछिनेर तेस्रो बनेकी छन् । नेपाल लेखेको हिममा लगाउने कमिज लगाएकि उनले दौडमा जाँदा नेपालको झण्डा...

चितवन पुगे ‘नरेन्द्र मोदी’

डिसेम्बर २८, २०१६

मोदी आज अकस्मात चितवन पुगे । हाल चितवनको सौराहामा चलिरहेको तेह्रौं सौराहा महोत्सवमा भाग लिन ‘नरेन्द्र मोदी’ सौराहा पुगेका हुन् । चितवन पुगेर उनले आफन्तजन भेटे । उनका प्रसंसकसित भलाकुसारी गरे । हात्ती सुन्दरी प्रतिस्पर्धाकालागि सिँगारपटार गरेर...

सिँगारपटार गरेका हात्ती पिकनिकमा ब्यस्त

डिसेम्बर २७, २०१६

योगेश अधिकारी / सौराहा, चितवन एकाविहानै सौराहाका हात्तीहरुलाइ चटारो थियो । किनकि श्रिंगारकर्ताहरु अनेक थरि रङ लिएर तिनका अगाडि उभिएका थिए । तिनले साना पोकाबाट भटाभट रङ निकालेर श्रिंगारपटार गरिदिन थाले । हात्तीहरुले सन्चो मानिमानि तिनका माहुतेको...

उभौलीको रंग

डिसेम्बर १९, २०१६

किराँतीहरूको उधौली चाडको याम आयो । नेपाल लगायत विश्वभरी नै छरीएका किराँतीहरूले आआफ्नो थर अनुसार आआफ्नै तरिकाले यो उधौली चाड मनाउन शुरू गरेका छन् । उभौली मनाउने निकै रोचक छ । विविध र भिन्नपनि छ ।...

ईटालियनहरुले बल्ल खेले होली

डिसेम्बर ६, २०१६

सबै फोटो – ददि सापकोटा- पादोभा, ईटाली भित्र विशाल ब्यापारिक मेला छ । नाचगान छ । विभिन्न देशको संगित घन्किएको छ । पालैपालो । एशियाका भारत, पाकिस्तान, चिनदेखि अफ्रिकी मुलुकको न्रित्य हेर्न, संस्क्रिति जान्न पाइन्छ । एशियाली...

यस्तो देखिन्छ आकाशबाट खाडी

नोभेम्बर १७, २०१६

खाडी मुलुक भन्दासाथ बालुवै बालुवा देखिन्छ । तेलका कुवा देखिन्छन् । मरुभूमी नै मरुभूमी त्योपनि सम्म मिलेको देखिन्छ । यस्तै सोचिन्छ । किनकि लाखौं नेपाली जो खाडीका देशमा काम गर्छन् तिनले त्यहि बोल्छन् । मेडियामा मरुभूमीकै चर्चा...

1 4 5 6 7 8 47