फोटो फिचर
बाबाका अगाडि छाती पिट्दै डाँको छोडेर किन रोईन यि युवती ?

चितवनको कपिया गाउँ पुग्दा अनौठो घटना देखियो । अगाडि कुर्सीमा पहेंलो वस्त्रधारी थिए । तिनका छेउ छेउमा सहयोगी थिए दुई तिन जना । ति पहेंलो वर्त्रधारीका अगाडि एक जना महिला डाँडो छोडेर रोएकि थि ईन । बलिन्द्र...
जंगल सफारीको वास्तबिक स्वाद लिने भए चितवनको मेघौली

चितवनको मेघौलीमा पर्यटक लजहरु बनेका छन् । तिनमा वास्तबिक स्वाद लिन पाइन्छ । चितवनका आदिवासी थारु समूदायको जिवनशैली । गाढाको यातायात । खरका फुस्रा छाना । लालटिनको उज्यालो । वरिपरि झ्याउँकीरी कराउने । लज छेउमा कुलुकुलु पानीको...
सडकमा सूर्यास्त (फोटै फोटो)

गाउँको हावापानी, स्वच्छ वातावरण र सफा मन मात्रै होइन । सूर्यास्तपनि सफा र चम्किलो हुने रहेछ । मैले आफ्नै गाउँ झुवानी, चितवनको हरियो धानखेतमा बसेर अस्ताउँदै गरेको सूर्य नियाल्दा यहि अनुभूती गरें । सडकमा ओर्लेको सूर्यास्त,...
तिज विशेष : सुन्ने भन्दा सुनाउने धेरै, दर्शक भन्दा मञ्चमा धेरै

(मञ्चमा बस्ने र दर्शकको संख्या हेर्नुस्) हिजो तिनको कार्यक्रम हेरौं भन्ने लाग्यो । विहानै चितवनको पर्सा, रत्ननगर टाँडी बजार, भरतपुर आ इपुग्दा तिजको लहर, गित गायन केहि थिएन गाउँ, चोक बजारमा कतै तिजका गित घन्किएको...
स्विजरल्याण्डमा नेपाल प्रदर्शन : आकर्षण माओवादी लडाकू

स्विजरल्याण्डको जेनेभा शहर यतिखेर पर्यटकहरुले भरिभराउ छ । लेमेन लेक भनेर चिनिने जेनेभा तालको किनारमा मानिसको भिड किरा जस्तै स्याउँ स्याउँती छन् । तालको किनारमा यतिखेर फलामका घोंचामा टाँसेका पोस्टरहरुमा विभिन्न मुलुकका तस्विरहरुको फोटो प्रदर्शनीपनि छ ।...
‘फोटोग्राफर’ पनि हुन् पूर्व प्रधानमन्त्री ओली

अहिले पूर्व प्रधानमन्त्री ओलीका राष्ट्रवाद, उखानटुक्का र तिखो वाणीका बारेमा खुब चर्चा भैरहेको छ । फरक फरक कोणबाट । तर केपी ओली फोटोग्राफरपनि हुन् । उनी फोटो खिच्न खुब रुचाउँछन् । बिदेश आएका बेला घुमिघुमी अनेक अनेक...
युरोपकै सबैभन्दा अग्लो शिखरमा नेपालको झण्डासहित नेपाली चेली (फोटैफोटो)

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँको चुचुरो टेकेकी छन्, एक नेपाली चेलीले । दुई दिन लगाएर नेपाली चेली मनिकला राई चुचुरोमा पुगेकि हुन् । उनले मो ब्लँको चुचुरोमा नेपाली झण्डापनि फहराएकि थिईन । हिजो जुलाई २७ का...
स्विजरल्याण्डको पहाडी बस्तिमा नेपाल साँझ

हिजो स्विजल्याण्डको पहाडी बस्ति भिलार बुक्याँमा नेपाली साँझ मनाए, थुप्रै स्विस नागरिकहरु भेला भएर । तिनवटा गाउँको साझा सामूदायिक भवनलाई झकिझकाउ बनाएर उनीहरुले नेपाली साँझ मनाए । अचम्म के लाग्यो भने स्विसहरुले यस्तो कार्यक्रम बनाउँदा आआफ्नै घरबाट...
डेनमार्कको म्याराथनमा राष्ट्रिय झण्डा उचाल्दै लिए नेपालीले भाग

डेनमार्कमा बसोबास गर्दै आएका नेपाली दम्पत्ति मनोज दाहाल र मेन्दो लामाले नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको कोपन्हेगन म्याराथनमा सहभागिता जनाए । ४२.१५९ किलोमिटर दुरीको उक्त दौड मनोजले ५ घण्टा नौ मिनेट २७ सेकेन्ड र मेन्दोले ५ घण्टा...



