सडकमा सूर्यास्त (फोटै फोटो)

IMG_0036

 

गाउँको हावापानी, स्वच्छ वातावरण र सफा मन मात्रै होइन । सूर्यास्तपनि सफा र चम्किलो हुने रहेछ । मैले आफ्नै गाउँ झुवानी, चितवनको हरियो धानखेतमा बसेर अस्ताउँदै गरेको सूर्य नियाल्दा यहि अनुभूती गरें । सडकमा ओर्लेको सूर्यास्त, धानखेत र बाँसको टुप्पोबाट अस्ताउन लर्कँदै गरेको सूर्यलाइ क्यामरामा जम्मा गरें ।

IMG_0035

IMG_0020

IMG_0023

IMG_0030

IMG_0032

IMG_0038

IMG_0039

 

IMG_0041

IMG_0043

(सबै फोटो – ददि सापकोटा)

तपाइँको प्रतिक्रिया