फोटो फिचर
भब्य भयो फ्रान्सको लियों शहरमा नेपाली कार्यक्रम

फ्रान्सको लियों शहरमा आयोजना भएको नेपाली कार्यक्रमले धेरै फ्रान्सेलीलाई मोहित पारेको छ । नेपाली बाँसुरी, झु र् रा, मादल, गित, न्रित्य र नेपालमा भूकम्प जाँदाको अवस्था र एक वर्ष पछिको अवस्थाबारे गरिएको प्रस्तुतिले फ्रान्सेलीहरुलाई मोहित पारेको थियो...
जिवजन्तु हेर्न गएका राजकुमार नेपालको जंगलमा बने ‘बाघ’

नेपाली बन्यजन्तुविद, संरक्षणकर्मी र जंगलमा जिवजन्तुका पाईला खोज्दै हिँड्ने सामान्य नेपालीलाईपनि जानकारि भएको क्यामरा बेलायती राजकुमारलाई खासै जानकारि रहेनछ । बेलायती राजकुमार ह्यारी बन्यजन्तु, वातावरण र प्रक्रितिप्रेमी, संरक्षणवादीपनि हुन् । तर राति जंगलमा बाघको फोटो खिच्ने क्यामराबारे...
लठ्ठी बोकेर हाँस गोठालो

गएको जेठ महिनाको मध्येतिर । करिब सात, आठ जिल्लाका भूकम्प पिडितहरुलाई सकेको सहयोग गरेपछि निकै थाकें । केहि दिन कतै गएर सुस्ताउन मन लाग्यो । मैले नवलपरासी जिल्लाको अ मलटारी होम स्टे क्षेत्र रोजें । चितवन राष्ट्रिय...
पिर्काबाट ओरालो झर्न स्विस हिमालमा नेपाली युवा

एकबिहानै भाई निराजन ष्रेष्ठले फोन मारे ‘दाई, हामी हिमाल जाँदै छौं । माथि डाँडाको हिउँबाट तल ओरालो झर्ने हो । स्नो बोर्डमा ।’ अर्थात् पिर्का जस्तो चिप्लेटी खेल्ने साधनमा चढेर हिउँमा चिप्लिँदै फेदीतिर झर्ने खेल । नेपाली...
धेरै भएरपनि चाल नपाएका हामी, थोरै हुँदापनि चाल पाउनाले सम्पन्न बनेका स्विस

नेपाललाई स्विजरल्याण्ड बनाउने भन्छन् हाम्रा नेता । झट्ट हेर्दा नेपाल जस्तैपनि लाग्छ स्विजरल्याण्ड । यहाँपनि विविध भाषा छन् । संस्क्रिति भिन्न भिन्न छ । पहाड छन् हाम्रो मुलुकमा जस्तै । हिमाल राजधानी वा यहाँका अन्य शहरबाटपनि नाकै...
शेर्पा, गुरुङ, मगरको जस्तो स्विजरल्याण्डमा टोनी हेगनको घर

स्विस भूगर्वबिद टोनी हेगनले नेपाललाई कर्मथलो बनाए । सन् १९५० मा स्विस डेभलप्मेन्ट प्रोजेक्टको तर्फबाट उनी पहिलो पटक नेपाल पुगेका थिए । त्यो बेला उनका आँखा खुले, अचम्मित भए नेपाल देखेर । त्यसपछि उनले थाले पैदलमा नेपालका...
०१५ को अन्तिम सूर्यास्त, नयाँ वर्ष २०१६ को शुभकामना

यि तस्विरहरु सन् २०१५ मा लिएका हुन् । अर्थात् अब यि सूर्यास्त सन् २०१५ का अन्तिम हुने छन् । अब सूर्यले सन् २०१६ लाई प्रकाश छर्ने छ । तस्विर नवलपरासीको होमस्टे क्षेत्र अमलटारीमा लिएका हुन् । चितवन...
ग्रीसमा भेटियो “एभरेस्ट”

– जिवा लामिछाने ग्रीसमा जताततै “एभरेस्ट” नामको फास्टफुड चेन रेस्टुरेन्ट देख्दा खुशी र आश्चर्य दुवै लाग्यो ! खुशी यस अर्थमा कि यहि फूड चेन रेस्टुरेन्टका कारण नेपालको नाम यहाँ प्राय: सबैले सुनेका रहेछन ! हामी नेपाली हौँ...
जलवायू सम्मेलनमा यसरि उठे विशवभरिका नागरिक (फोटैफोटो)

(मार्चपासका अलगि नागरिकहरुले पेरिसको प्लास दला रेपुब्लिकमा जम्मा गरिदिएको लाखौं जुत्ताको थुप्रो) गएको नोभेम्बर २९ का दिन विश्व जलवायू सम्मेलन फ्रान्सको पेरिस शहरमा शुरु भयो । जलवायू सम्मेलनमा बदलिँदो मौसम बदली र मानविय क्रियाकलाप, प्रक्रितिको अति दोहन...



