जलवायू सम्मेलनमा यसरि उठे विशवभरिका नागरिक (फोटैफोटो)
(मार्चपासका अलगि नागरिकहरुले पेरिसको प्लास दला रेपुब्लिकमा जम्मा गरिदिएको लाखौं जुत्ताको थुप्रो)
गएको नोभेम्बर २९ का दिन विश्व जलवायू सम्मेलन फ्रान्सको पेरिस शहरमा शुरु भयो । जलवायू सम्मेलनमा बदलिँदो मौसम बदली र मानविय क्रियाकलाप, प्रक्रितिको अति दोहन र त्यसको असरले जलवायूमा परेको संकटबारे बिभिन्न एजेण्डाहरु प्रस्तुत भए । मानविय क्रियाकलप र प्रक्रितिको अति दोहनलाई कसरि कम गर्ने भन्ने विषयमा विश्वभरिका सरोकारवालाहरुले छलफल गरे । प्रक्रितिलाई अति क्षती पर्नेगरि गरिएका विकास, निर्माण र उत्पादनहरुलाई कसरि न्युनिकरण गर्ने भन्ने विषयमा विश्वभरिका नागरिकहरुले प्राक्रितिक स्रोतको अति दोहनलाई कम गर्ने निति र योजना बनाउन, विश्वका मुख्य क्षतिकर्ता देशहरुलाई एउटा सहमतीमा हस्ताक्षर गर्न दबाब दिए । त्यो दबाबकालागि विश्वभरिका नागरिक आआफ्ना देश, क्षेत्र र थलोबाट उठेर प्रदर्शन गरे । हेर्नुस् केहि तस्विरहरु, विश्वभरि कहाँ कहाँ के भो ………….
स्विजरल्याण्डको जुरिच शहरमा
अष्ट्रेलियाको राजधानी क्यानबेरामा
विश्वका प्रमुख अखबारमा जलवायू सम्मेलनबारे बनेका प्रमुख खबर
क्रिश्चियनहरुका पादरी फँसिस(पहिलो फोटो)र संयुक्त राष्ट्र संघका महासचिव वान की मूनले पेरिस जलवायू सम्मेलनको मार्च पासकालागि दिएका जुत्ता
बार्ग्नी, सेनेगाल
मनिलामा
अष्ट्रेलियाको सिड्नीमा
बेलायतमा
ईजरायल, सर्बिया, अष्त्रिया, फिनल्याण्ड, स्विजरल्याण्ड र ईटालीमा
यमनमा
सिड्नी, आकाशबाट खिचिएको तस्विर
एथेन्स, ग्रिस
माथाने, क्युबेक
रोम, ईटाली
बोगोटा, कोलम्बिया
ओस्लो, नर्वे

MANILA, PHILIPPINES – Representatives from various organizations, schools and other faith based groups march around Quezon City converging at the Quezon Circle for the Philippine Climate march ahed of the opening of the COP21 meeting in Paris. An estimated 15,000 people gathered today November 28, 2015 to campaign on issues relating to the adverse effects of climate change.
Photo by Veejay Villafranca for Avaaz
मनिला, फिलिपिन्स
टोकियो, जापान
ओतावा, क्यानडा
अलास्का, यु एस ए
किभ, युक्रेन
मेक्सिकोमा
म्याड्रिड, स्पेन
ढाका, बंगलादेश
अझै हेर्न मन भए यहाँ क्लिक गर्नुस्