फोटो फिचर
सुन जस्तै हिमाल

सूर्योदयको स्वाद हामीले भन्दा पहिले हिमाली श्रिंखलाहरुले चाख्छन् । हिम चुचुराहरुमा पर्ने सूर्यको किरण हामीकहाँ ढिलोमात्रै आइपुग्छ । हिउँका चुचुराहरुमा सूर्यको पहिलो किरण पर्दा हामीले देख्ने सेता हिमाल पहेंला देखिन्छन् । सूर्यको किरण पर्दा तिनमा सुन...
बन्यो बौद्दनाथ

गत साल गएको विशाल भूकम्पले काठमाडौं बौद्दनाथको गुम्बा भत्किएको थियो । तहस नहस पारेको थियो । त्यसैलाई पूनर्निर्माण गर्न निकै समय लाग्यो । यो गुम्बा विशाल भएकाले छिटो तयार हुन सकेन । तर यसलाई पूनर्निर्माण गर्न युद्दस्तरमा...
घर धान्ने महिला

सम्पन्न परिवारको प्रसंग अलग होला । धनाढ्यहरुको परिवारमा सायद महिलाहरु आर्थिक आय आर्जनमा कम भूमिका खेल्दा हुन् । पुरुषहरुले मनग्गे कमाएर घरको आर्थिक पाटो पुरा गरिदिँदा हुन् । तर मध्यम र न्युन वर्गका परिवारमा भने घर धान्ने...
विमानको झ्यालबाट हिमाली यात्रा

हिमाल देख्न रहर गर्ने । समय नभएका, शारिरिक रुपलेपनि अशक्तहरुकालागि विकल्प हुनसक्छ, विमानकै झ्यालबाट हिमालहरुको द्रिष्य हेर्ने । उत्तरदेखि दक्षिणसम्मै लम्तन्न तन्किएका हिमाली द्रिष्यहरुको स्वाद लिन काठमाडौं देखि पोखरा वा पोखराबाट काठमाडौंसम्मको विमान यात्रा गरेपनि हाम्रा सुन्दर...
हात्तीका बच्चापनि मान्छेकै जस्ता चन्चले, जोगाउनै कठिन

साना वालवालिका जोगाउन असाध्यै गाह्रो हुन्छ भन्छन् । चकचक गरिरहन्छन् ति । आगो खेलाउने देखि बिना डर त्रास जे देख्यो त्यहि टिप्छन् । बच्चा मान्छेका मात्रै होइन । धेरै जिवका यस्तै हुन्छन्, चञ्चले । जे पनि परिक्षण...
संभावना भएर पनि चितवनका पर्यटन ब्यवशायीले बिर्सेको आकर्षक स्थल ‘मौलाकालिका’

उत्तरतिर हेर्दा अन्नपूर्ण हिमालको श्रिंखलामात्रै होइन मनास्लु हिमालसम्म आँखै अगाडि उभिए जस्तो लाग्छ । धार्मिक स्थल देवघाट, त्यसको छेउको हरियो जंगल र त्रिब्रेणी । त्रिशुली, मादी र मर्स्याङ्दीको मिलनबिन्दुको द्रिष्य हेरेर अघाईन्न । दक्षिणतिर हेर्दा चितवनको बस्ति...
हात्तीसँगै नदीमा नुहाउनुको मज्जै बेग्लै

जमिनको सबैभन्दा ठूलो जन्तु हात्ती । हात्ती भन्ने नाम सुन्नासाथ धेरैको सातो जान्छ, डरले । हात्तीले मान्छेका घर भत्काएको, मान्छे मारिदिएको घटना निकै सुनिने गरेकालेपनि मानिसहरु हात्ती भन्नासाथ तर्सिन्छन् । तर सबै हात्ती उस्तै हुँदैनन् । पाल्तु...
दशैंको जोहो

दशैंकालागि खसि बोका र च्यांग्रा खोज्ने, ओसार्ने धुमधाम, भ्याईनभ्याई छ । पहाडतिरबाट भेडा र् च्यांग्रा ओसार्नेहरु होउन् वा बजारमा खसिबोक छान्नेको उत्तिकै भिड छ । पहाडी क्षेत्रबाट भेडा, बोका र च्यांग्रा ब्सले छतमा भरिभराउु गरेर ल्याइरहेका छन्...
कन्दमूल खोज्दै हिँड्नेलाई मनकारीले दिए दशैको राहत

दशैंमा ठूला ठूला भेडा र च्यांग्रा खोज्दै हिँड्नेहरु निकै छन् । यहि दशैंमा लाखौं खर्चिनेपनि छन् । आधा खाएर आधा भन्दा धेरै मिल्काउनेहरुको संख्यापनि धेरै छ । आवश्यकभन्दा धेरै, शरिरले धान्ने भन्दा धेरै खाएर बिरामीपर्नेहरुपनि नभएका होइनन्...
राष्ट्रपती सित्तल निवाश छिर्दा एम्बुलेन्ससहित हजारौंलाई सास्ति

राष्ट्रपती बिध्यादेवी भण्डारीको नियमित प्रक्रिया हो सित्तलनिवास जाने । हरेक दिन उनी सित्तल निवाश जाने र निस्किने गर्छिन् । तर उनले सित्तलनिवास जाँदापनि हजारौंलाई दुख दिने र एम्बुलेन्ससमेतलाई अप्ठेरोमा पार्ने गरेकि छन् ।...


