दशैंको जोहो
दशैंकालागि खसि बोका र च्यांग्रा खोज्ने, ओसार्ने धुमधाम, भ्याईनभ्याई छ । पहाडतिरबाट भेडा र् च्यांग्रा ओसार्नेहरु होउन् वा बजारमा खसिबोक छान्नेको उत्तिकै भिड छ । पहाडी क्षेत्रबाट भेडा, बोका र च्यांग्रा ब्सले छतमा भरिभराउु गरेर ल्याइरहेका छन् । तस्विरको द्रिष्य चितवनको टाँडी बजारको हो ।









