विमानको झ्यालबाट हिमाली यात्रा

img_0022

हिमाल देख्न रहर गर्ने । समय नभएका, शारिरिक रुपलेपनि अशक्तहरुकालागि विकल्प हुनसक्छ, विमानकै झ्यालबाट हिमालहरुको द्रिष्य हेर्ने । उत्तरदेखि दक्षिणसम्मै लम्तन्न तन्किएका हिमाली द्रिष्यहरुको स्वाद लिन काठमाडौं देखि पोखरा वा पोखराबाट काठमाडौंसम्मको विमान यात्रा गरेपनि हाम्रा सुन्दर हिमालहरु नजिकै देख्न सकिन्छ । करिब २७ मिनेटमा पोखराबाट साना विअंअनहरुले काठमाडौं ल्याउँछन् । वा काठमाडौंबाट पोखरा पुर्‍याउँछन् । गणेश हिमाल, बुद्द, लमजुङ, टुकुचे, शैलुङदेखि उता अप्पपूर्ण क्षेत्रका सबैजसो हिमाल देख्न सकिन्छ, विमानकै झ्यालबाट । त्यतिमात्रै होइन, विमान उडेका बेला पोखरा र काठमाडौं शहर, यस वरिपरिका गाउँ, पहाडहरुको सुन्दरतापनि चाख्न पाइन्छ । पोखराबाट काठमाडौं फर्किँदा हामीले यहि स्वाद लियौं, गत हप्ता  ।

img_0025

img_0027

img_0030

img_0031

img_0032

img_0033

 

तपाइँको प्रतिक्रिया