सुन जस्तै हिमाल

img_0046 
सूर्योदयको स्वाद हामीले भन्दा पहिले हिमाली श्रिंखलाहरुले चाख्छन् । हिम चुचुराहरुमा पर्ने सूर्यको किरण हामीकहाँ ढिलोमात्रै आइपुग्छ । हिउँका चुचुराहरुमा सूर्यको पहिलो किरण पर्दा हामीले देख्ने सेता हिमाल पहेंला देखिन्छन् । सूर्यको किरण पर्दा तिनमा सुन फले जस्तो, सुनको लेपनले पोतिएको जस्तो लाग्छ । 

img_0017

यो सुनको लेपन जस्तो द्रिष्य हेर्न अन्नपूर्ण हिमाली क्षेत्रमा पर्यटकहरु एकाबिहानै उठेर लाम लाग्छ्न् । हिमलका चुचुरामा मात्रै होइन, विहानी सूर्यको प्रकाश पर्दा वरिपरिका हरिया डाँडापनि पहेंला, वैजनी रङका देखिन्छन् । हरिया रुखपातमा सूर्यको पहिलो किरणले तिनलाई पहेंलो बनाइदिन्छ ।

img_0024

img_0028

img_0029

img_0044

img_0044

img_0046

img_0048

img_0051

img_0054

img_0055

img_0001

(सबै फोटो- ददि सापकोटा)

तपाइँको प्रतिक्रिया