बन्यो बौद्दनाथ

buddhq

गत साल गएको विशाल भूकम्पले काठमाडौं बौद्दनाथको गुम्बा भत्किएको थियो । तहस नहस पारेको थियो । त्यसैलाई पूनर्निर्माण गर्न निकै समय लाग्यो । यो गुम्बा विशाल भएकाले छिटो तयार हुन सकेन । तर यसलाई पूनर्निर्माण गर्न युद्दस्तरमा जुटिएको थियो । अहिले यो गुम्बा पूनर्निर्माण गरेर सकिएको छ । यो अति सुन्दर बनेको छ ।

img_0003

यो बौद्दगुम्बा नेपालकै एक मुख्य पर्यटिक आकर्षणको थलोपनि हो । यहाँ दिनकै हजारौं पर्यटकहरु यसलाई नियाल्न जान्छन् ।

img_0026

img_0033

img_0039

img_0045

(सबै तस्विर- ददि सापकोटा)

तपाइँको प्रतिक्रिया