हिमालमाथि सुनजस्तो बादल (फोटैफोटो)

अकस्मात बसको झ्यालबाट सूर्यास्तको द्रिष्य देखियो । सेता हिमालमाथि बादल तर ति सुनजस्तै पहेंलो देखिएका । सूर्यको रातो प्रकाशले बादललाई सुनको रंगमा बदलिदिएको थियो । देखिएका हिमाल फ्रान्सका हुन् । यो देख्नासाथ मोबाइल झिकेर केहि तस्विर खिचिहालें,हतार हतारमा । मैले यि तस्विर जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलबाट खिचेको हुँ । यहाँ देखिएको लामो घोचो जस्तो द्रिष्य विमानको पछिल्लो भाग हो । अर्को पार्किङ गरेर राखिएको निजि विमान हो । 

तपाइँको प्रतिक्रिया