फ्रान्सेलीहरु माझ नेपाली कार्यक्रमको भिडियो रिपोर्ट

गत शनीबार लियोंमा नेपाली कार्यक्रम थियो । नेपाली कार्यक्रममा धेरै गतिबिधी भए, छोटो समयमै । फ्रान्स, स्विजरल्याण्ड र बेल्जियमबाट यो कार्यक्रम सफल बनाउन आएका नेपाली कलाकारहरुले कार्यक्रममा आएका फ्रान्सेलीलाई लोभ्याए । कार्यक्रम कस्तो भएको थियो त ? कार्यक्रमका सबै झलकहरु राख्न संभव नभएपनि निराजन श्रेष्ठले बनाएको भिडियोमा मुख्य झलकहरु हेर्नुस् ।

तपाइँको प्रतिक्रिया