भिडियो ब्लग

यसरि गरेका थिए आक्रमणको दुस्प्रयास (भिडियो ब्लग)

फ्रेब्रवरी २८, २०१३

त्यसदिन आक्रमण गर्न तम्सिनेहरु भिडियोमा राम्रोसित हेर्नुस् । मुख्य नेत्रित्व एन आर एन बेल्जियम अध्यक्ष जानकि गुरुङ उनी जन सम्पर्क सिमिती बेल्जियमकी सल्लाहकारपनि हुन् । अनिता लामा, एन आर एन बेल्जियम उपाध्यक्ष । अनुजा प्रधान, सचिव हुन्...

एन आर एन भेलाका नाममा मेडिया धम्काउने जमघट

डिसेम्बर २६, २०१२

गएको आइतवार एन आर एन बेल्जियमको वार्षिक साधारण सभा थियो । त्यो एन आर एन सभा थिएन वास्तविक रुपमा । मेडिया धम्काउने सभा थियो । दुस्साहस थियो । फट्याइ लुकाउने सभा । रुने सभा । आत्तिने सभा...

मान्छेको भाषा बोल्ने अचम्मको हात्ती (भिडियो सहित)

नोभेम्बर ३, २०१२

एउटा यस्तो एशियाली हात्ती देखा परेको छ जसले मानिसको बोली नक्कल गर्छ । त्यो हात्तीले कोरियाली भाषा बोल्छ जुन भाषा बुझ्नेहरुले सजिलै बुझ्छन् के भनिरहेको छ कोरियाली भाषामा भनेर । कोशिक नाम राखिएको यो हात्तीले ‘यसरि मानिसको...

एमाले नेता रावलकै अगाडि पोर्चुगलमा झडप (भिडियो सहित)

जुलाइ २३, २०१२

  देश लुटेकाहरु अब बिदेशबाटपनि अत्तालिँदै छन् । बिदेशका नेपालीलेपनि तिनलाई लघार्दै छन् । बहिस्क्रित गर्दै छन् । एकै जात, एउटै भाषा, उहि परम्परा, थोत्रिएको संविधान र मक्किएको परिपाठीनै राखेर देश लुट्न खोज्ने राजनितिक लुटेराहरुलाई बिदेशका नेपालीले...

पेरिसको नेपाली मेलामा “एकादशी बजारैमा” (भिडियो)

जुन ४, २०१२

गएको शनीबार र आइतवार (जुन ०२ र ०३) का दिन पेरिसमा नेपाली सांस्क्रितिक ग्रिहले नेपाली मेला आयो जना गर्‍यो। सबै द्रिष्टिकोणले नेपालको झल्को दिने, नेपाल र नेपालीका बिबिध पाटो र पक्ष चखाउने, लोभ्याउने, चिनाउने मेला थियो यो...

छिमेकि मुलुक बिरुद्द जासुसी गर्नेलाई सि एन एन हिरो बनाउने ? (भिडियो)

अप्रिल २८, २०१२

हात्तीका देखाउने दाँत (दाह्रा) र चपाउने दाँत भिन्नै हुन्छन् भनिन्छ । बाहिर देखिने ठूलो हुन्छ । तर त्यसले चपाउन्न । भित्रको सानो हुन्छ त्यसैले चपाउने हो । हामीले राष्ट्रिय ब्यक्तित्व भनेर मानेका । सिएनएन हिरोमा नामपनि समेटेका...

ल हेर्नुस् आधा शताब्दी अघिको नेपाल

जनवरी २०, २०१२

सन् १९६० ताका कस्तो थियो होला है नेपाल ? तिन चार वर्षमै तिब्रताका साथ बदलिने नेपाल, हाम्रो प्रव्रित्ती, हाम्रो भौगोलिक संरचना र हाम्रा नियती अनि संस्क्रिति र संस्कार । अहिले सन् ६० ताकाको नेपाल हेर्दा नेपाल हो...

फ्रान्सेलीको नेपाली साँझ (भिडियो ब्लग)

फ्रेब्रवरी ७, २०११

कार्यक्रमबारे अघिल्लो फोटो ब्लग हेरिहाल्नु भयो । यस्तै कार्यक्रम गत वर्षपनि भएको थियो । अस्ति शनीवार भएको कार्यक्रमको भिडियो ब्लग हेरिहाल्नुस् ।...

पेरिसमा पहिलो तमु ल्होसार (भिडियो ब्लग)

जनवरी ३, २०११

तमु समाज संयोजन समितीले हिजो पहिलो पटक पेरिसमा आफ्नो पर्व ल्होसार (गुरुङ जातिको नयाँ वर्ष) मनायो । अफ्नो भाषा संस्क्रिति, संस्कार, पर्व र आफ्नो पनलाइ जगेर्ना गर्ने, दुख सुख साँट्ने हिसावले ल्होसार मनाए । गुरुङ जातिको भनिएपनि...

नेपाल आधा असफल राज्य: कुन देशले चलाउने ? (भिडियो)

डिसेम्बर १, २०१०

नेपाली नेताले देश चलाउन सकेनन् । नेपाल असफल राष्ट्र भो । अब कुन देशले चलाउने भनेर युरोपेली परिषदमा छलफल चलिरहेको छ रे । एउटा कार्यक्रममा हामी केही साथी थियौँ । नेपालको बिग्रँदो राजनीतिक अवस्थाका बारेमा गफ हुँदै...

1 2 3 4 5