ड्रोन विमानले यसरि खिच्यो सगरमाथासहित हिमालहरुको भिडियो

एक जना पश्चिमी मुलुककका नागरिक नेपाल गए । गत फर्वरी महिनामा । उनले एक विमान साथमा लिएर गए । अर्थात पाईलट बस्नु नपर्ने, रिमोट कन्ट्रोलबाट चल्ने सानो आकारको ड्रोन भनिने विमान । उनले १६ दिन खुम्बु क्षेत्रमा बिताए । त्यहि ब्याट्रीबाट चल्ने, पाईलट बस्नु नपर्ने सानो विमानले हिमालका द्रिष्यहरु लिए । ति हिमालका भिडियो द्रिष्यहरुमा चो ओ यु, ल्होत्से, आमाडब्लम लगायतका सगरमाथा क्षेत्रका हिमालहरु छन् । त्यस वरिपरिका हिमनदी, हिउँका लप्का, ताल र अन्य वरिपरिको मनमोहक द्रिष्य खिचेका छन् । उनले बनाएको त्यो भिडियो पश्चिमी जगतमा यतिखेर चर्चाको विषय बनेको छ ।

तपाइँको प्रतिक्रिया